• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

    तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

    तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

    संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

    संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

    ऋणको भारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम

    ऋणको भारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम

    धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

    धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेक्सिकोको सीमामा थप पर्खाल लगाउने बाइडेन प्रशासनको घोषणा

by
१९ अशोज २०८०,
0
मेक्सिकोको सीमामा थप पर्खाल लगाउने बाइडेन प्रशासनको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण राष्ट्रवादी नीतिका रूपमा रहेको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई अघि बढाउने बाइडेन प्रशासनले बिहीबार घोषणा गरेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको एक सूचनामा भनेका छन्, “गैरकानुनी प्रवेश रोक्नका लागि अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण गर्न तत्काल आवश्यक छ ।”

“अमेरिका–मेक्सिको सीमाको ‘उच्च अवैध प्रवेश’ रियो ग्रान्डी भ्याली खण्डमा पर्खालको नयाँ खण्ड निर्माण गरिनेछ,” मेयरकासले भने । यस आर्थिक वर्षमा अमेरिकामा दुई लाख ४५ हजारभन्दा बढी व्यक्ति अवैधरूपमा प्रवेश गरेका छन् ।

स्मरणीय कुरा के छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ को जनवरीमा पदभार ग्रहण गरेकै दिन एक घोषणा गर्दै सीमामा पर्खाल निर्माण गर्न करदाताको थप रकम नछुट्याइने घोषणा गरेका थिए । उक्त घोषणामा बाइडेनले भनेका थिए, “पूरै दक्षिणी सीमामा ठूलो पर्खाल लगाउनु गम्भीर नीतिगत समाधान होइन ।”

मेयरकासले सन् २०१९ मा ट्रम्प सत्तामा रहेका बेला अमेरिकी संसद्ले उक्त प्रयोजनका लागि गरेको विनियोजनबाट थप पर्खाल निर्माणका लागि रकम प्राप्त हुने बताएका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकाअनुसार स्वच्छ हावा ऐन र लुप्तप्राय प्रजाति ऐन जस्ता करिब दुई दर्जन सङ्घीय कानूनलाई सीमा पर्खाल विस्तारका लागि अनुमति दिनका लागि छुट दिन आवश्यक छ ।

बाइडेनका लागि अवैध आप्रवासन एउटा प्रमुख राजनीतिक मुद्दा बनेको छ र विपक्षी रिपब्लिकनहरूले उनीमाथि सीमा नीतिमा ढिलासुस्ती गरेको आरोप लगाएका छन् ।

सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कदमप्रति प्रतिक्रिया दिँदै भने, “बाइडेन प्रशासनको कदमले ‘५६० माइल विल्कुल सुन्दर र नयाँ पर्खाल निर्माण गर्दा म सही थिएँ’ भन्ने देखाएको छ ।”

पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका छन्, “के जो बाइडेनले एक करोड ५० लाख गैरकानूनी आप्रबासीलाई हटाउन ढिलो गरेकोमा म र संयुक्त राज्य अमेरिकासँग माफी माग्नुहुनेछ रु”

Previous Post

दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ

Next Post

सेनाको ट्रकको ठक्करबाट काठमाडौँमा स्कुटर चालक महिलाको मृत्यु

सम्बन्धित खबर

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
फिचर-ब्यानर

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

२८ भदौ २०८३,
तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
समाचार

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

२८ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

२८ भदौ २०८३,
संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
आवाज

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

२७ भदौ २०८३,
ऋणको भारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम
फिचर-ब्यानर

ऋणको भारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम

२७ भदौ २०८३,
धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’
आवाज

धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

२७ भदौ २०८३,
Load More
Next Post
मन्त्रिपरिषदले गर्‍यो आठ कर्णेलको बढुवा

सेनाको ट्रकको ठक्करबाट काठमाडौँमा स्कुटर चालक महिलाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In