• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

    चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

    इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

    इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

    मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

    मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

    रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

    रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

    एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

    एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

    नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित

    नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

१६ भदौ २०८०,
0
नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

गलकोट – बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी गर्‍यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो ।

पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी रु १६ लाखले वृद्धि भएको छ ।

ढुङ्गा निर्यात गर्दै आइरहेको ताराखोला गाउँपालिकाभित्र एक सय युवाहरूले ढुङ्गा उद्योगबाट प्रत्यक्ष रोजगारी पाएको गाउँपालिकाको भनाइ छ ।

पछिल्लो समय नेपालमा आयातित टायल र मार्बलको विकल्प ताराखोलाको स्लेट ढुङ्गा बन्दै जाँदा यसबाट स्थानीय तहमा रोजगारी सृजना समेत भएको हो । पालिकामा अहिले १२ वटा ढुङ्गा उद्योग दर्ता भइसकेका छन् भने पाँच वटा उद्योगले नियमित ढुङ्गा निर्यात गरिरहेका छन् ।

ताराखोला गाउँपालिका–५ मा पिके ढुङ्गा उद्योग सञ्चालन गरी २२ स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएका पृथ्वी सुवेदीलेत यहाँ उत्पादित ढुङ्गाको माग उच्च रहेको बताउँदै काठमाडौँ, पोखरा, बुटवललगायतका नेपालमा मुख्य सहर तथा स्थानमा निर्यात भइरहेको जानकारी दिए । पदमार्ग, पार्किङ र बगैँचामा यहाँकोस्लेट ढुङ्गा प्रयोग हुन थालेको छ ।

‘अहिले आर्थिक मन्दीका कारण विकास निर्माण र घर निर्माणको काम कम हुँदा ढुङ्गाको बजार केही घटेको मात्रै देखिन्छ’, घर्तीले भने ‘तर आकाशे रङ्को ढुङ्गा ताराखोलाको भन्ने ब्राण्ड देशभर भइसक्यो, ताराखोलामा ढुङ्गा उत्पादन गर्न सकेमा बजारको समस्या छैन ।’

पालिकाको मुख्य आम्दानीको स्रोत ढुङ्गालाई बनाएको भन्दै ढुङ्गा उद्योग दर्ताका लागि स्थानीयलाई प्रोत्साहन गरिरहेको ताराखोला गाउँपालिकाका राजश्व शाखा प्रमुख देविलाल सापकोटाले बताए । पालिकाको आर्थिक कार्यविधि अनुसार प्रतिवर्गफिट रु दुईका दरले कर तथा ठेक्कामार्फत निकासी कर सङ्कलन गर्दै आइरहेको सापकोटाको भनाइ छ ।

पालिकाले ढुङ्गा उद्योग दर्ता गर्न रु ३० हजार र नवीकरण गर्न रु २५ हजार शुल्क तोकेको छ । पालिकामा स्लेट ढुङ्गाको खानी प्रशस्त रहेकाले आम्दानीको स्रोत वर्षेनी बढाउने पालिकाको नीति रहेको सापकोटाले जानकारी दिए ।

ताराखोला गाउँपालिकाको राष्ट्रिय वन र सामुदायिक वनमा भएको उद्योग कानून अभावमा क्रमशः बन्द हुँदै गए पनि व्यक्तिगत जग्गामा रहेका ढुङ्गाखानीहरु पालिकाको कानूनभित्र रहेर सञ्चालनमा आएका हुन् ।

घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा ९स्लेट० विकल्प समेत बन्दै गएको स्थानीयको भनाइ छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ र परम्परागत देखिने भएकाले पछिल्लो समय यसको माग बढिरहेको हो । रासस

अघिल्लो समाचार

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

अर्को समाचार

बन्द नाक खुलाउने प्रभावकारी उपाय

सम्बन्धित खबर

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
आर्थिक

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

१ मंसिर २०८३,
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
अन्तर्राष्ट्रिय

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

१ मंसिर २०८३,
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा
समाचार

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

१ मंसिर २०८३,
रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन
फिचर-ब्यानर

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

१ मंसिर २०८३,
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल
फिचर-ब्यानर

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

१ मंसिर २०८३,
नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित
आर्थिक

नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित

१ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
नाकभित्रको रौँ उखेल्न होशियार !

बन्द नाक खुलाउने प्रभावकारी उपाय

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

१ मंसिर २०८३,
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

१ मंसिर २०८३,
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

१ मंसिर २०८३,
रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

१ मंसिर २०८३,
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

१ मंसिर २०८३,
नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित

नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित

१ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन