• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

    चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

    इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

    इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

    मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

    मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

    रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

    रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

    एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

    एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

    नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित

    नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१ मंसिर २०८३,
0
नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित
2
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर बुझाएको भन्दै नेपाल सरकारले बैंकलाई राष्ट्रिय कर दिवसका अवसरमा सम्मान गरेको हो।

मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरे। बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले सम्मान ग्रहण गरेका थिए।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाई बुझाएको जनाएको छ।

सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि बैंकका कर्मचारीको योगदान र ग्राहकले देखाएको विश्वासको प्रतिफल भएको बताए। उनले करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै उत्कृष्ट सेवा, जिम्मेवार व्यावसायिक अभ्यास र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्‍याउन बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।

चार दशकभन्दा लामो बैंकिङ यात्रा पूरा गरेको नबिलले डिजिटल सेवा र प्रविधिको विस्तारलाई प्राथमिकता दिँदै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवा विस्तारका लागि एनबैंक सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिइरहेको छ।

नेपाल सरकारले हरेक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गर्दै आएको छ।

अघिल्लो समाचार

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

अर्को समाचार

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
आर्थिक

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

१ मंसिर २०८३,
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
अन्तर्राष्ट्रिय

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

१ मंसिर २०८३,
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा
समाचार

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

१ मंसिर २०८३,
रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन
फिचर-ब्यानर

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

१ मंसिर २०८३,
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल
फिचर-ब्यानर

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

१ मंसिर २०८३,
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
समाचार

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

१ मंसिर २०८३,
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

१ मंसिर २०८३,
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

१ मंसिर २०८३,
रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

१ मंसिर २०८३,
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

१ मंसिर २०८३,
नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित

नबिल बैंक नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित

१ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन