• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भियतनामका पूर्वमन्त्रीसहित ५४ जना जेल चलान

by
१४ साउन २०८०,
0
भियतनामका पूर्वमन्त्रीसहित ५४ जना जेल चलान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। भियतनामको एउटा अदालतले देशको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक घुसखोरी र भ्रष्टाचार मुद्दामा एक पूर्वमन्त्रीसहित कैयौं उच्च पदस्थ अधिकारीलाई जेल चलान गरेको छ । बीबीसी अंग्रेजीले प्रकाशित गरेको खवर अनुसार अदालतले ५४ जनालाई जेल सजाय सुनाएको छ।

फैसला सुनाउँने न्यायाधीशहरूका अनुसार अभियुक्तहरूले कोभिड-१९ महामारीको समयमा हवाई मार्फत स्वदेश फिर्ता हुने मानिसहरूबाट पैसा असुलेका थिए। भियतनाम सरकारले पछिल्लो समय देशभर भ्रष्टाचार विरूद्धको अभियान चलाएको छ । यहि अभियानका विच अदालतको यो फैसला आएको हो ।

दुई हप्ताभन्दा बढीको सुनुवाइपछि त्यहाँको हनोईको अदालतले दर्जनौं पूर्व-अधिकारीहरू, वरिष्ठ कूटनीतिज्ञहरू र एक पूर्व उप विदेश मन्त्री सहित – घूस, ठगी र पदको दुरुपयोगमा संलग्न भएकोमा दोषी ठहर गर्दै अदालतले प्रतिवादीहरूलाई “गम्भीर सजाय दिनुपर्ने” भनेको छ।

महामारीको समयमा भियतनामी नागरिकहरू हवाई यात्रा मार्फत स्वदेश फर्कन चाहन्थे तर सो समय व्यावसायिक उडानमा यात्रा उपलब्ध थिएन। प्रतिवादी कूटनीतिज्ञ र व्यवसायीहरूले योजना नै बनाएर विदेशमा रहेका भियतनामी नागरिकहरूबाट पैसा असुलेका थिए । महामारीको समय स्वदेश फर्कन चाहाने नागरिक सहित सबै यात्रुहरू फिर्ता ल्याउन सरकारले २०२० को शुरुमा लगभग ८०० उडानहरू सञ्चालन गरेको थियो।

त्याहाँको सरकारी अखबार भीटीसी ख्त्ऋ का अनुसार २५ सरकारी अधिकारीहरू कुल ७.४ मिलियन अमेरिकी डलर ९९६ करोड ९७ लाख नेपाली रूपैयाँ० बढी अवैध सरकारी तलव सुविधा समेत लिएको पाइएको जनाएको छ । एक पूर्व मन्त्रीलाई ९ लाख अमेरिकी डलर अर्थात ११ करोड ७९ लाख बढी नेपाली रूपैया वरावर घुस लिएको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको छ।

फैसलामा परराष्ट्र, स्वास्थ्य र सार्वजनिक सुरक्षा मन्त्रालयका चार पूर्व उच्च पदस्थ अधिकारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । भने १० व्यापारी र अन्य सहयोगीलाई निलम्बन गरिएको छ। उप(स्वास्थ्य मन्त्रीका पूर्व सचिव फाम ट्रुङ किएन र परराष्ट्र मामिलाका पूर्व उपमन्त्री टो आन्ह डङ यस घोटालाका केही उच्च प्रोफाइल नामहरू हुन्।

मुद्दामा किएनलाई मृत्युदण्डको माग गरिएको थियो जसले ११ महिनाको अवधिमा कुल १.८ मिलियन डलर ९१.४ मिलियन पाउन्ड० मूल्यको २५३ पटक घूस लिएको आरोपमा जन्मकैद पाएका थिए।

अदालतमा १६ वर्षको जेल सजाय पाएका डंगले उडान संख्या थप्न उडान प्रदायकहरूबाट लाखौं डलरको घुस लिएको बताएको तथा उडान सकिएपछि भुक्तानी पाएको स्वीकार गरेका छन् । “त्यतिबेला मैले केही गल्ती गरेछु भन्ने सोचेको थिइनँ,” उनले भने, स्वदेश फिर्ता गर्न सहयोग पुर्‍याउन मद्दत गरिरहेका थिए।’

आठ अधिकारीलाई घुस दिएको आरोप लागेकी एक व्यवसायीले परराष्ट्र मन्त्रालयमा कसैले पनि पैसा दिन नभनेको बताएकी छन् । अर्का आरोपी होआङ डिउ मोले भने ‘हामीले स्वीकृति र अनुमतिको लागि उनीहरूलाई घूस दिनु पर्छ ताकि उडानहरू समयमै होस् ।’ उनलाई सात वर्षको सजाय तोकिएको छ।

भ्रष्टाचार विरुद्धको ठूलो क्रर्‍याकडाउनको बीचमा यो सजाय सुनाइएको छ जसले सयौं अधिकारीहरूलाई अनुसन्धानमा तानेको छ। दुई उपप्रधानमन्त्रीसहित धेरैले राजीनामा समेत दिएको खवर छ । यस वर्षको जनवरीमा पूर्व राष्ट्रपति गुएन सुआन फुकले अचानक राजीनामा दिन बाध्य भएका थिए । एजेन्सी

Previous Post

धेरै रिसाउँदा हुने हानी थाहा पाउनुहोस्

Next Post

मौसमः आज मुलुकका केही भागमा भारी वर्षा हुने

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
पश्चिमी वायुको असरले केही दिनवर्षा र हिमपातको सम्भावना

मौसमः आज मुलुकका केही भागमा भारी वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In