• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धेरै रिसाउँदा हुने हानी थाहा पाउनुहोस्

by
१४ साउन २०८०,
0
किन रिसाहा हुँदै गएका छन् महिलाहरू ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रिस मानिसको सबैभन्दा ठुलो शत्रु हो । रिसकै कारण कैयौँ सम्बन्धहरू टुटेका छन् भने कयौँ अकल्पनीय दुर्घटनाहरु पनि घट्ने पुगेका छन् । महात्मा गान्धीले भनेका छन्, रिस एक क्षणको पागलपन हो । हुन पनि रिसले कसैलाई लाभ गर्दैन । त्यसैले रिसलाई सही समयमै नियन्त्रणमा लिन आवश्यक हुन्छ ।

रिसले स्वयम् व्यक्तिलाई मात्र नभई परिवार, साथीभाइ, आफन्त लगायत समग्र समाजलाई पनि असर गर्नुका साथै यसले व्यक्तिको स्वास्थ्यमा पनि ठुलो प्रभाव पार्दछ । रिसाउँदा शरीरमा पर्ने केही असरहरू निम्नप्रकार छन्—

– रिसाउँदा मानिस आक्रामक बन्छ र नियन्त्रण बाहिर गए घातक हुनसक्छ ।
– रिसाउँदा मस्तिष्कमा बन्ने रासायनिक तत्वले शरीर तथा मस्तिष्कमा असर पार्दछ र मानिसमा तनाब बढाउँछ ।
– रिसाउँदा आँखा रातो हुनका साथै मुटुमा पनि जलन पैदा हुन्छ ।
– रिसले मानिसको ब्लडप्रेशर बढाउँछ
– रिसमा मानिसको संयमता नहुनेहुँदा सोच–विचारको शक्ति कमजोर हुन्छ ।
– लगातार रिसाउने मानिसको पाचन प्रणालीमा समस्या उत्पन्न हुने हुँदा एसिडिटी, कब्जियत, भोक नलाग्ने जस्ता समस्याहरु हुन्छन् ।
– रिसले मानिसमा अनिन्द्राको समस्या निम्त्याउँछ ।
– रिसाउने मानिसको आयु कम हुन्छ ।

Previous Post

चुट्किलाः भूतकाल नै भयो नि मिस

Next Post

भियतनामका पूर्वमन्त्रीसहित ५४ जना जेल चलान

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
भियतनामका पूर्वमन्त्रीसहित ५४ जना जेल चलान

भियतनामका पूर्वमन्त्रीसहित ५४ जना जेल चलान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In