• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर बढ्यो महँगी

by
१३ साउन २०८०,
0
खाद्य डिपोमा चामल अभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर महँगी बढेको छ। महँगीलाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भारतसँग वार्ता गर्ने भएको छ। भारतले केही सीमित प्रकारका चामलमा लगाएको प्रतिबन्ध हटाउन वार्ता गर्ने आइएमएफको भनाइ छ।

भारत सरकारले यही जुलाई २० तारिखमा चाडपर्वको सिजनलाई मध्येनजर गर्दै बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। देशमा बढ्दो चामलको मूल्य रोक्न र घरेलु आपूर्ति बढाउन सरकारले यस्तो निर्णय गरेको थियो।

भारतको खाद्य मन्त्रालयले गैरबासमती उसिना चामल र बासमती चामल निर्यात नीतिमा कुनै परिवर्तन नहुने बताएको छ। भारतबाट निर्यात हुने कुल चामलमा गैरबासमती र सेतो चामलको हिस्सा करिब २५ प्रतिशत छ।

आइएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभियर गौरिन्चसले भारतले अहिले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वभरि नै खाद्यान्नको मूल्यमा अस्थिरता पैदा हुन सक्ने बताएका छन्।

प्रतिबन्धको एक हप्तामै विश्वभर चामलको कमी हुन थालेको छ। अमेरिकामा बस्दै आएका कपितय भारतीय चामल किन्न लामो लाइनमा बस्नुपर्ने बाध्यतासमेत देखिएको छ।

भारतको विदेश व्यापार महानिर्देशनालयका महानिर्देशक सन्तोषकुमार सारंगीले केही सर्तसहित चामल निर्यातलाई अनुमति दिन सकिने बताएका छन्।

भारत ठूलो निर्यातक

भारत चामल निर्यातमा विश्वकै ठूलो निर्यातक हो। गत वर्ष सेप्टेम्बरमा सरकारले टुक्रा चामल ९कनिका० निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अन्य केही चामल निर्यातमा २० प्रतिशत भन्सार लगाएको थियो।

भारतले आर्थिक वर्ष २०१९–२० मा १.२५ करोड मेट्रिक टन, २०२०–२१ मा २।०२ करोड मेट्रिक टन, २०२१–०२२ मा २।२ करोड मेट्रिक टन र २०२२–०२३ मा २.२५ करोड मेट्रिक टन चामल निर्यात गरेको थियो। यस्तै चालू आवमा २.३ करोड मेट्रिक टन पुग्ने अनुमान सरकारले गरेको छ।

Previous Post

खप्तड बाबाका केही अमर वाणीहरु

Next Post

रास्वपामा जोडिने बितिक्कै २०८४ को उम्मेदवार भइँदैनः रवि लामिछाने

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
अन्तर्राष्ट्रिय

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
Load More
Next Post
१२ भाइ पत्रकारले एकपछि अर्को गर्दै खेदो खनेः रवि लामिछाने

रास्वपामा जोडिने बितिक्कै २०८४ को उम्मेदवार भइँदैनः रवि लामिछाने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In