• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाराबाट व्यापक तस्करी, एसपीविरुद्ध मुख्यालयमा उजुरी

by
२ साउन २०८०,
0
बाराबाट व्यापक तस्करी, एसपीविरुद्ध मुख्यालयमा उजुरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा । बारा जिल्लाको सीमा नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएको भन्दै मुख्यालय हलचोकमा उजुरी परेको छ । १२ नम्बर गण बाराका एसपी टोप बहादुर डांगीको संलग्नतामा तस्करी बढेको उजुरीमा उल्लेख छ ।

उनले तस्करी गराउनकै लागि सहायक हवल्दार लोकनाथ पाठक र रंजित गुप्तालाइ लामो समयदेखि घुमुवा खटाएका छन् । जबकी घुमुवा राख्न नपाइने नियम छ । यस बिषयमा मुख्यालयमा उजुरी परे पनि त्यहाँको अनुगमन तथा गुनासो ब्यबस्थापन छानबिन नगरी मिलाउने प्रयास गरिरहेको छ ।

घुमुवा नखटाउने संगठनको नीति बिपरित बाहिनिपतिलाइ समेत गलत रिपोर्टिङ गरेर दुई जनालाइ घुमुवा राखिएको गणका एक अधिकृतले जानकारी दिए । आफुलाई तालिममा अब्बल ठान्ने एसपी डांगी फिल्डमा कमजोर देखिएका छन् । उनको कमान्ड कमजोर मात्र होइन असफल भएको सशस्त्र प्रहरी कर्मचारी बताउँछन् । दुबै घुमुवाको दरबन्दी अन्यत्र भए पनि लामो समयदेखि बारामा बस्नु पनि रहस्यमय भएको बताइन्छ ।

उता कोशी प्रदेशमा डिआइजी अन्जनी कुमार पोखरेलका कारण सशस्त्र प्रहरी समस्यामा पर्दै गएको छ । झापा घटनाका कारण संगठन नै बदनाम भएको थियो । अहिले पनि डिआइजीको कारण सशस्त्र प्रहरीको स्थानीय अगुवाहरुसँग सम्बन्ध बिग्रदै गएको छ । लामो समय विदेशमा बसेका डिआइजी पोखरेलको फिल्ड अनुभव कमजोर देखिएको छ ।

Previous Post

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In