• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

metakhabar by metakhabar
१६ साउन २०८३,
0
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले युद्ध–विराम घोषणा भएको नौ महिना भइ सक्दा पनि गाजा पट्टीका कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित नभएको पुष्टि गरेको छ ।

इजरायली सेनाले युद्ध–विरामको बाबजुत पछिल्लो समयमा गाजा पट्टीका विभिन्न क्षेत्रमा आफ्ना आक्रमणहरू बढाएको जनाइएको छ । जसका कारण अधिकाशं प्यालेस्टिनी महिला तथा बालबालिका लगायत अन्य मानिसहरुले मृत्यु वरण गर्नु परेको ओएचसीएचआरले जनाएको छ । इजारायली सेनाले आवासीय भवनहरू, आन्तरिक रूपमा विस्थापित मानिसहरूलाई आश्रय दिने विस्थापित शिविर र अन्य मानविय जन–घनत्व धेरै भएका क्षेत्रहरूलाई लक्षित गरी आक्रम गर्दा धेरै मानविय क्षति भएको ओएचसीएचआरले प्रष्ट पारेको छ ।

ओएचसीएचआरका प्रवक्ता थमीन अल–खितानले कार्यलयले सन् २०२५ अक्टोबर देखि सन् २०२६ अप्रिलको मध्य सम्म इजरायली आक्रमणमा परी ६८५ जना प्यालेस्टिनी नागरिकको हत्या भएकोे पुष्टि गरेको छ । जसमा अधिकाशं महिला तथा बालबालिका रहेको जनाउँदै उहाँले सनाखत तथा प्रमाणिकरणको काम जारी रहेको बताउनुभएको छ ।

गत जुलाई –१३ देखि २० सम्म ओएचसीएचआरलले इजरायली सेनाले छ जना बालबालिका र आठ जना महिलासहित कम्तीमा ५७ जना प्यालेस्टिनीको हत्या गरेको रेकर्ड गरेको छ । यी पीडितहरू मध्ये ३४ जना इजरायली सेनाले लगाएको ’पहेँलो रेखा’ बाट टाढाका क्षेत्रमा मारिएको प्रवक्ताले प्रष्ट पार्नु भएको छ ।

निरन्तरको आक्रमणहरूमा भएको नागरिकहरूको हत्याले गाजामा अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन र युद्ध अपराध तथा अन्य सम्भावित दुर्घटनाको जोखिम बढेको चिन्ता उत्पन्न गरेको ओएचसीएचआरले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय कानुन अनुसार सर्वसाधारणलाई जानाजानी आक्रमण गर्नु युद्ध अपराध भएकोसमेत ओएचसीएचआरको कार्यालयले औंल्याएको छ ।

लामो युद्धका कारण गाजामा प्यालेस्टिनीहरू सँधै सङ्कुचित जिवन बाच्न बाध्य रहेको जनाउदै ओएचसीएचआरले इजरायली कब्जा शक्तिले ’पहेँलो रेखा’ बाट लगातार पश्चिम तिर सर्दै निरिह प्यालेस्टिनीहरूको जीवनलाई निरन्तर खतरामा राखि प्यालेस्टिनीहरू माथि नियमित रूपमा द्वन्द्वको श्रङ्खला चलाएको उल्लेख गरेको छ ।

यसैबीच ओएचसीएचआरका प्रवक्ता अल–खितानले गाजामा प्यालेस्टिनीहरूमाथि निरन्तर जारी गरिएका मानव अधिकार उल्लङ्घन जन्य पीडा र दुःखलाई बेवास्ता गर्न नसकिने विषयमा जोड दिनु भएको छ ।

सन् २०२३ अक्टोबर –७ देखि गाजा पट्टीमा इजरायली कब्जाले चलाएको नरसंहार जन्य युद्ध बाट मृत्यु हुनेहरुको सङ्ख्या ७३ हजार २९३ पुग्नुका साथै एक लाख ७३ हजार ९०६ जना घाइते भएको जनाइएको छ ।

इजरायली कब्जा बलहरूले गाजा पट्टीका धेरै क्षेत्रहरूमा थप गोलाबारी, छापा र भारी आक्रमण गरेर गाजा पट्टीमा युद्ध–विराम सम्झौताको उल्लङ्घन गर्ने कार्य जारी राखेको पनि ओएचसीएचआरले जनाएको छ ।

Previous Post

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

Next Post

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

metakhabar

metakhabar

सम्बन्धित खबर

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
आर्थिक

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

३१ भदौ २०८३,
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
आर्थिक

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

३१ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

३१ भदौ २०८३,
विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…
आर्थिक

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

३१ भदौ २०८३,
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शिक्षा

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

३१ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

३१ भदौ २०८३,
Load More
Next Post
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In