• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमाथि घरेलु कर्जाको बोझ

by
१ साउन २०८०,
0
चीनमाथि घरेलु कर्जाको बोझ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चीनले १५० विकासशील देशलाई ८२ लाख करोड रुपैयाँभन्दा बढी कर्जा दिएको छ। यसकारण आर्थिक संकटबाट गुज्रिरहेका देशको ऋण मिनाहा गर्न चाहँदैन। चीनमा स्थानीय सरकार र रियल इस्टेट डेभलपर्सले अर्बौं रुपैयाँ कर्जा लिएका छन्।

चीनको सरकारी बैँकिङ सिस्टमले देशभित्र भइरहेको कर्जा घाटालाई हेर्दै विदेशी ऋण मिनाहा गरेर क्षति व्यहोर्न तयार छैन। पाकिस्तान, श्रीलंकासहित कैयौँ गरिब देशले यतिबेला गम्भीर आर्थिक संकटको सामना गरिरहेका छन्। तैपनि उनीहरूले चीनबाट छुट पाउन सकेका छैनन्।

चीनको घरेलु कर्जाको वास्तविक स्थिति थाहा पाउन मुस्किल छ। जेपी मोर्गन चेज बैँकका अध्येताले पछिल्लो ६ महिना लगाएर गरेको एक अध्ययनमा चीनमा घरेलु कम्पनी र सरकारसहित चीनको कुल कर्जा देशको आर्थिक आयको २८२ प्रतिशत पुगेको छ। यसको तुलनामा विकसित देशको औसत २५६ प्रतिशत र अमेरिकाको २५७ प्रतिशत छ।

अन्य देशको तुलनामा चीनको कर्जा तीव्र रूपमा बढिरहेको देखिन्छ। विकासशीले देशलाई चीनको ऋण देशको उत्पादनको ६ प्रतिशत छ। कडा निगरानीपछि चिनियाँ सामाजिक सञ्जाल विच्याटमा बैँकले अन्य देशलाई कर्जा दिनुको साटो आफ्नै देशका गरिब परिवारलाई ऋण दिनुपर्ने आवाज उठेको छ।

यदि चीनले विदेशी ऋण मिनाहा गरेको खण्डमा अर्थतन्त्रमा नराम्रो प्रभाव पर्छ। क्रेडिट रेटिङ एजेन्सी फिच रेटिंग्सका अनुसार स्थानीय सरकारमाथि चीनको वार्षिक आर्थिक उत्पादनको ३० प्रतिशतहाराहारी कर्जा छ। यस्तै सरकारसम्बद्ध वित्तीय इकाइमाथि कुल गार्हस्थ्य उत्पादनको ४० देखि ५० प्रतिशत कर्जा रहेको अनुमान छ। अर्थतन्त्रमा आएको शिथिलताका कारण केही स्थानीय सरकारले केन्द्र सरकारलाई वित्तीय इकाइअन्तर्गतको ब्याजसमेत भुक्तानी गर्न सकेका छैनन्।

चिनियाँ बैँकमा बोझ बढ्दै जाँदा यसको असर गरिब देशमाथि परेको छ। चीनबाट कर्जा लिएका पकिस्तान, श्रीलंका, सुरिनामलगायतका देशको आर्थिक अवस्था खराब छ। पाकिस्तान स्थिति त सबभन्दा खराब छ।

विश्वका दुई तिहाइ देश वस्तु निर्यातमा निर्भर छन्। विश्व बैँकका अनुसार यो वर्ष वस्तुको मूल्य गत वर्षको तुलनामा २१ प्रतिशत कम हुनेछ। तर उल्लिखित देशलाई आर्थिक संकटबाट बाहिर निस्कन कठिन छ। चीन विकासशील देशका ठूलो कर्जाप्रदायक हो।

मार्च २०२२ पछि अमेरिकी केन्द्रीय बैँकको ब्याजदरमा भएको वृद्धिले गरिब देशलाई चीनको कर्जा चुक्ता गर्न मुस्किल बनाएको छ। हालसालै मात्रै अमेरिकी अर्थमन्त्री जेनेट येलेनको चीन भ्रमणमा त्यहाँका नेताहरूसँग गरिब देशको कर्जाबारे चर्चा गरेको बताइन्छ।

चीनमा यत्तिकै कर्जा बढ्न रियल इस्टेट सेक्टरबाट सुरु भएको हो। आवश्यकताभन्दा बढी निर्माण, सम्पत्तिको मूल्यांकनमा आएको गिरावट र खरिदबिक्री ठप्पजस्तै बनेपछि रियल इस्टेट सेक्टरको अवस्था कमजोर छ। साथै विदेशी कर्जा लिने दर्जनौँ रियल इस्टेट डेभलपर्स टाट पल्टिसकेका छन्।

Previous Post

तीर्थस्थल देवघाटधाममा स्नान गर्नेको भीड

Next Post

बजरंगी भाइजानको ‘मुन्नी’ भइन तरूनी, तस्विर देखेर फ्यानहरू हैरान

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
बजरंगी भाइजानको ‘मुन्नी’ भइन तरूनी, तस्विर देखेर फ्यानहरू हैरान

बजरंगी भाइजानको ‘मुन्नी’ भइन तरूनी, तस्विर देखेर फ्यानहरू हैरान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In