• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बजरंगी भाइजानको ‘मुन्नी’ भइन तरूनी, तस्विर देखेर फ्यानहरू हैरान

by
१ साउन २०८०,
0
बजरंगी भाइजानको ‘मुन्नी’ भइन तरूनी, तस्विर देखेर फ्यानहरू हैरान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बइ । सलमान खानको फिल्म ‘बजरंगी भाईजान’को ‘मुन्नी’ याद छ रु जसलाई लिएर सलमान खान फिल्ममा पाकिस्तान जान्छन् । आफ्नो आकर्षक अभिनयले सबैको मन जित्ने को हो रु हो, हामी हर्षाली मल्होत्राको कुरा गर्दैछौं। त्यतिबेला उनी पहिलो कक्षामा थिइन् । अहिले उनी हुर्किसकेकी छिन् ।

हालै हर्षाली मल्होत्रालाई कथक इन्स्टिच्युटबाट बाहिर निस्केको देखियो । उनलाई मुम्बईको खार क्षेत्रमा भेटिएको थियो । हर्षाली इन्स्टाग्राममा सक्रिय छिन् र उनको ठूलो फ्यान फलोइङ छ। हर्षाली सामाजिक सञ्जालमा निकै चर्चित छिन् । बजरंगी भाइजान फिल्म सन् २०१५ मा आएको थियो । उनको चरित्र ‘मुन्नी’ अहिले पनि फ्यानको मनमा जीवित छ । अभिनेत्रीले आफ्ना फ्यान र फलोअर्सलाई आफ्नो बारेमा अपडेट गर्नका लागि सामाजिक सञ्जालमा तस्विर र भिडियो शेयर गरिरहन्छिन् ।

हर्षालीको यो परिवर्तन देखेर सबै छक्क परेका छन् । यो भिडियो सामाजिक सञ्जालमा शेयर हुनासाथ फ्यानहरुले प्रतिक्रिया दिन थालेका छन् । एकजनाले लेखेका छन्, ‘कसरी समय बित्यो यार, छोराछोरी ठूला भए ।’ उनको तुलना अभिनेत्री दिशा परमारसँग पनि हुने गरेको छ । धेरै फ्यानहरूले उनको सुन्दरताको प्रशंसा गरे र रातो हृदयको इमोजी पनि साझा गरेका छन्

हर्षाली मल्होत्राले २०१५ मा कबिर खानद्वारा निर्देशित फिल्म बजरंगी भाइजानमा सलमान खान, करीना कपूर खान र नवाजुद्दीन सिद्दीकीसँग काम गरेकी थिइन्। यस फिल्ममा उनले पाकिस्तानी मुस्लिम बोल्न नसक्ने केटीको भूमिका निभाएकी छिन् । यो फिल्मबाट उनको निकै तारिफ भएको थियो । हर्षालीले २०२२ मा भारत रत्न डा। अम्बेडकर अवार्ड पनि जितेकी छिन् ।

Previous Post

चीनमाथि घरेलु कर्जाको बोझ

Next Post

‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
छिट्टै आउँदै रासायनिक मल

‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In