• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रिगोजिनसामु विवश पुटिन

by
१४ असार २०८०,
0
के पुटिनमाथि आक्रमण भएको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।‘पश्चिमा देश रुसी नागरिक एक–अर्कासँग लडून् भन्ने चाहन्थे। यसमार्फत युद्धमा भोगेको हारको बदला लिन चाहन्थे। तर यस्तो हुन सकेन। वागनरले चाह्यो भने सेनामा सामेल हुन सक्छ, बेलारुस जान सक्छ या आफ्नै घर पनि फर्किन सक्छ। विद्रोहलाई रक्तपातमय नबनाएकामा मैले वागनर ग्रुपलाई धन्यवाद दिएँ।’

यो भनाइ रुसी राष्ट्रपति पुटिनको हो। शनिबार वागनर ग्रुपको सत्ता कब्जा गर्ने कोसिसपछि पुटिनले दोस्रोपटक देशलाई सम्बोधन गरे। त्यतिबेला उनले रुसको निजी सैन्य समूह वागनर लडाकुलाई आग्रह गरिरहे। यस्तै रुसको रक्षा मन्त्रालयले पनि आफ्ना ठूला हतियार बुझाउन अनुरोध गर्यो।

अमेरिकी रक्षा विभागका अनुसार वागनर ग्रुपसँग ब्याटल ट्यांक, लडाकु विमान, कम दूरीका मिसाइल, बख्तरबन्द, लडाकु वाहन र एयर डिफेन्स सिस्टमजस्ता हतियार छन्। यी सबै हतियार रुसले वागनर आर्मी प्रमुख येभगेनी प्रिगोजिनलाई दिएको हो।

डिसेम्बर २०२२ मा रुसले उत्तर कोरियासँग पनि कैयौँ हतियार खरिद गरेको थियो। ती हतियार पनि रुसले वागनर ग्रुपलाई हस्तान्तरण गरेका थियो। वागनर ग्रुपसँग युद्धमा प्रयोग हुने तोपखानाका गोली पनि छन्। पुटिन विवश हुनुको मुख्य कारण नै यही हो।

रुसबारे जानकारी राख्ने विश्लेषक पावेल फेलगेनहाउरका अनुसार पुटिनले वागनर लडाकुलाई रुसी सेनामा सामेल गर्ने निर्णय ठीक होइन। किनकि वागनर लडाकु त्यसो गर्ने पक्षमा छैनन्। अझै पनि उनीहरू आफ्ना हतियारसहित संगठित छन्। उनीहरू स्थलयुद्धका लागि उपयुक्त लडाकु हुन्। तर उनीहरूको अर्को कदम के हुन्छ भन्ने थाहा छैन। प्रशस्त हतियार भएका कारण पुटिनका लागि उनीहरू अझै पनि खतराको संकेत बनेका छन्।

Previous Post

महात्मा गान्धीका केही अमर वाणीहरु

Next Post

अस्पतालका दुई हजार शय्या निःशुल्क

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
अस्पतालका दुई हजार शय्या निःशुल्क

अस्पतालका दुई हजार शय्या निःशुल्क

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In