• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रविधिमय बन्दै सामुदायिक विद्यालय

by
३१ जेष्ठ २०८०,
0
३५ विद्यार्थी, तीन कोठा, पाँच कक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुगु– मुगुम कार्मारोङ्ग गाउँपालिका-९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् । आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न थालेसँगै सामुदायिक विद्यालयहरू प्रविधिमय बन्न थालेका छन् ।

विद्युतीकरण र इन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरूमा डिजिटल प्रविधिबाट पठनपाठन हुन थालेको छ । आधुनिक प्रविधिको जमाना अनुसारकै कम्प्युटर शिक्षा प्रभावकारी बन्दै गएको छ ।

मुगुका ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको पठनपाठन थालनी गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा सुरु भएपछि दुर्गमका विद्यार्थीहरू निकै उत्साही भएको कक्षा ६ मा अध्ययनरत विद्यार्थी निराजन बुढाले बताए ।

ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम धाउनपर्ने बाध्यता समेत हटेको छ । प्रायस् मुगुका विद्यार्थी किताब अभावकै कारण पठनपाठनमा सास्ती खेपि रहेका विद्यार्थीहरू पछिल्लो समय गाउँ घरकै विद्यालयमा कम्प्युटर शिक्षा लिन पाएपछि खुसी लागेको विद्यार्थी मनकी माया बढुवालले बताइन् ।

कम्प्युटर शिक्षा लागू भएपछि पछिल्लो समय विद्यार्थीहरूको पठनपाठनमा उत्तिकै सहभागिता रहेको छ । पाठ्यक्रम विकासले पनि अहिले कम्प्युटर विषयको किताब नै राखिदिएपछि १० वटा कम्प्युटरबाट शिक्षा दिइरहेको विद्यालयले जनाएको छ । दुई वर्षदेखि सञ्चालनमा आएको आधारभूत कम्प्युटर शिक्षा कक्षा ६ , ७ , ८ लाई यो शिक्षा प्रदान गरि रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक विटालुले जानकारी दिए ।

विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको सुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास रहेको छ । ई(लर्निङ्ग कक्षामा एकैपटक एक सय भन्दा बढि विद्यार्थीहरूले विषयगत पाठ्यसामग्री र अन्य सन्दर्भसामग्री लगायत विविध विषयमा अध्ययन गर्न सकिने भएपछि सहजता थपिएको छ ।

Previous Post

धमाधम हटाइँदै महानगरका अव्यवस्थित तार

Next Post

गोरखामा बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
गोरखामा बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

गोरखामा बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In