• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    पाकिस्तानको मध्यस्थता प्रयास

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री दाहाल इन्दोरमा

by
१९ जेष्ठ २०८०,
0
प्रधानमन्त्री दाहाल इन्दोरमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुग्नुभएको छ ।

इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गर्नुभयो । सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो । सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए । विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए ।

विमानस्थलबाट उहाँ उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नुहुनेछ । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनुहुनेछ । भ्रमणका क्रममा उहाँले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उहाँले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनुहुनेछ ।

आजै प्रधानमन्त्री दाहालकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम छ । शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारीसमेत भएको थियो । प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

Previous Post

गलकोट दरबार संरक्षण गरिँदै

Next Post

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

सम्बन्धित खबर

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
आर्थिक

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

२८ जेष्ठ २०८३,
अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति
आर्थिक

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

२८ जेष्ठ २०८३,
प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा
समाचार

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

२८ जेष्ठ २०८३,
विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ
समाचार

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

२८ जेष्ठ २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

पाकिस्तानको मध्यस्थता प्रयास

२८ जेष्ठ २०८३,
इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग
फिचर-ब्यानर

इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

२८ जेष्ठ २०८३,
Load More
Next Post
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In