• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक संकट, मुद्रास्फीतिको कारण पाकिस्तानमा अपराधका घटनामा वृद्धि

by
३१ बैशाख २०८०,
0
पाकिस्तानद्वारा आतंकवादी संगठनलाई निरन्तर आर्थिक सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामाबादः पाकिस्तानले आफ्नो आर्थिक संकटलाई समाधान गर्न संघर्ष गरिरहेको बेला अपराध बढ्दै गएको छ। पाकिस्तानका नागरिकले दैनिक उपभोग्य वस्तुको उच्च मूल्य वृद्धि धान्न नसकेका कारण भोकमरी बढ्दै गएको छ ।

पाकिस्तानी स्थानीय सञ्चारमाध्यमका अनुसार मानिसहरूमा भोकको शोक बढ्दै गएको छ र खाना नपाउँदा मानिसहरू निराशाबाट ग्रसित छन्। शैक्षिक संस्थामा हुने निराशा र असन्तुष्टिले गर्दा बालबालिका लागुऔषध दुव्र्यसनी बन्दै गएका छन् ।

पछिल्लो समय पाकिस्तानमा हरेक दिन १ हजार २ सय बालक र बालिका धुम्रपानको लतमा फसेका छन् र हरेक वर्ष पाकिस्तनमा झण्डै एक लाख मानिसको धुम्रपानबाट मृत्यु हुने गरेको छ ।

पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी मानिस विभिन्न कारणले अस्पतालमा भर्ना हुने गरेको पाकिस्तानी स्थानीय सञ्चार माध्यम डेली खबरले लेखेको छ  पाकिस्तानले खाद्य संकट, रुपैयाको अवमूल्यन, बिजुलीको अभाव लगायतका विषयमा सबैभन्दा खराब समयको सामना गरिरहेको छ।

यसअघि, जनवरीको पहिलो हप्तामा, कराँची प्रहरी प्रमुख जावेद आलम ओधोले सन् २०२२ मा सडक अपराधको संख्या अघिल्लो वर्षको तुलनामा बढेको स्वीकार गरेको समाचार एक्सप्रेस ट्रिब्यूनले लेखेको छ । पाकिस्तानी रुपैयाँको मूल्यमा आएको गिरावटका कारण पाकिस्तानमा विशेषगरी कराँची, लाहोर र इस्लामावादमा सडक अपराध बढेको बिजनेस ब्रोकरडरले जनाएको छ।

सडक अपराधमा वृद्धि पाकिस्तानको समाजमा बढ्दो असमानता, गरिबी र बेरोजगारीका मुद्दाहरूबाट उत्पन्न गहिरो अस्वस्थताको लक्षण हो। पाकिस्तानमा केही गिरोहहरू छन् जुन चुनौतीविहीन बन्दै गएका छन्। अझ डरलाग्दो कुरा के छ भने, लुटेराहरूले प्रतिरोध गरेमा मानिसहरूलाई गोली हानेर मार्ने गरेका छन्। २०२३ को पहिलो तीन महिनामा २१,००० भन्दा बढी घटनाहरू भएका छन् ।

यो वर्षको चार महिनामा लुटेराले ३४ जनाको ज्यान लिएका छन् भने १५० जना घाइते भएका छन् भने कार, मोटरसाइकल र मोबाइल लुटपाटका घटना २० हजार नाघेका छन् ।

रावलपिण्डीमा पनि सडक अपराधका घटना बढी रहेको छ । यहाँ ८९ घटनामा २९ जनाको मोटरसाइकल, ४२ मोबाइल फोन र ३५ लाखभन्दा बढीको सुनका गरगहना हराएको घटना प्रहरीमा उजुरी दर्ता भएको डनले जनाएको छ । सबै मुद्दा प्रहरीमा दर्ता भई अनुसन्धान थालिए पनि सहरमा सडक अपराध भने रोकिएको छैन् । ।

Previous Post

बलिवुड अभिनेत्री परिणीति र आप नेता राघवको आज इंग्गेजमेन्ट

Next Post

नगरपालिकाको निर्देशनमा वार्षिक शैक्षणिक योजना बनाउँदै

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

२२ भदौ २०८३,
एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता
समाचार

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

२२ भदौ २०८३,
कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने
समाचार

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

२२ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

२२ भदौ २०८३,
विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान
समाचार

विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

२२ भदौ २०८३,
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

२२ भदौ २०८३,
Load More
Next Post
नगरपालिकाको निर्देशनमा वार्षिक शैक्षणिक योजना बनाउँदै

नगरपालिकाको निर्देशनमा वार्षिक शैक्षणिक योजना बनाउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In