• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

५६ करोड उठाएर सहकारी संचालक सम्पर्क बिहीन

by
३ बैशाख २०८०,
0
५६ करोड उठाएर सहकारी संचालक सम्पर्क बिहीन

फोटो क्याप्सन– शिव शिखर सहकारीमा राखेको वचत रकम फिर्ताको माग गर्दै पीडित वचतकर्ताहरु ।

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ३ चैत । पोखराको दुई स्थानमा शाखा कार्यालय संचालन गरी पाँच हजार पाँच सय बचत कर्ताको ५६ करोड रुपैयाँ लिएर शिव शिखर सहकारीका संचालकहरु तीन महिनादेखि सम्पर्क विहीन भएका छन् । भक्तपुर जिल्लामा मुख्य कार्यालय रहेको उक्त सहकारीले तीन वर्ष अघि पोखराको पस्र्याङ र चाउथेमा शाखा कार्यालय संचालन गरी पोखरामा सर्वसाधारणबाट रकम संकलन गर्दै आएका थियो ।

सहकारीका अध्यक्ष सुशील बानियाँ र प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतम तीन महिनादेखि सम्पर्क विहीन भएको जानकारी उक्त सहकारीका व्यवस्थापक रमेश न्यौपानेले दिए । उनीहरु गत फागुन महिनाको १६ गतेदेखि सम्पर्कमा छैनन् व्यवस्थापक न्यौापानेले भने । बचतकर्ताले अध्यक्ष र कार्यकारीको खोजी गर्न भक्तपुरसम्म पुगेपनि फेला पारेका छैनन । पीडित बचतकर्ताले पीडित समिति नै गठनगरी रकम फिर्ता गर्न सम्वन्धित निकायमा उजुरी समेत गरिरहेका छन् ।

पीडित बनेका पोखरेली बचत कर्ताले आफूले राखेको रकम सहकारीले फिर्ता दिनुपर्ने माग राख्दै संचालकलाई खोजिदिन सहकारी रजिष्ट्रारको कार्यालय र प्रहरी प्रशासनलाई गुहारेका छन् । उक्त सहकारीमा पाँच हजार देखि सात करोड रुपैयाँ सम्म रकम वचत गरेको कुरा पीडितहरुले सुनाएका छन् । पीडितहरुले आइतबार पोखराको मालेपाटनमा भेला नै गरी सहकारीमा राखेको रकम फिर्ता पाउनुपर्ने बताउँदै आएका छन् ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले पोखरा लगायत गण्डकी प्रदेशका केही सहकारी समस्याग्रस्त रहेको बताउनुभयो । समस्याग्रस्त सहकारीबाट पीडित बचत कर्ताको रकम फिर्ता गर्न त्यस्ता सहकारीका संचालकलाई निर्देशन दिइएको जानकारी पनि उनले दिए । आफूले शिव शिखरमा बचत गरेको दुई लाख रुपैयाँ झिक्न पटक पटक जाँदा समेत आश्वासन मात्र पाउने गरेको र फागुनबाट संचालक नै सम्पर्क विहीनको खवरले चिन्तित तुल्याएको पोखरा लेकसाइड निवासी सीता ढुंगानाले दुखेसो पोख्नु भयो ।

लेखनाथमा सानो व्यवसाय संचालन गर्दै आएकी लक्ष्मी बास्तोलाले आफूले खाइनखाई संकलन गरेर गरेर छोराछोरी पढाउँन सजिलो हुन्छ भनेर राखेको पैसा एक्कासी सहकारीका संचालक भागेको खबरले छागोबाट खसेजस्तै बनाएको बताइन् । ढुंगाना र लक्षमी मात्र हैनन् पोखरेली पाँच हजार पाँच् सय वचत कर्ताको रकम फिर्ता हुने हो वा हैन भन्ने चिन्ता पीडितहरुमा छ ।

आक्रोसित पीडितहरुले सहकारीका संचालकलाई उपस्थित नगराएसम्म व्यवस्थापकलाई प्रहरी नियन्त्रणमा राख्न समेत माग गरेका छन् । पोखराकै आशा माझी आफूले आधा पेट खाएर जम्मा गरेको एक लाख २० हजार रुपैयाँ पैसा डुब्ने हो की भन्ने चिन्ता छ । छोराछोरीका भर्ना, पुस्तक किन्नु पर्ने अवस्था आएको छ, अब के गर्ने उनले चिन्ता व्यत्त: गरिन् ।

पोखरा–१३ का मेघनाथ दाहालले उक्त सहकारीमा पाँच लाख रुपैयाँ बचत गरेका छन्, उक्त पैसा झिक्न महिनौ धाए तर आश्वासन मात्र पाए, पैसा पाएनन् । जीवनभर लगाएर कमाएको पैसा उठ्ने हो वा हैन। उनी चिन्तित बनेका छन् ।

Previous Post

एमाले अध्यक्ष ओली अस्वस्थ

Next Post

गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा

गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In