• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वर्ष २०७९, आम नेपाली महँगीको मारमा पिल्सिए वर्ष

by
१ बैशाख २०८०,
0
वर्ष २०७९, आम नेपाली महँगीको मारमा पिल्सिए वर्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २०७९ वर्ष नेपाली जनताका लागि त्यति सुखद रहेन । निर्वाचनको वर्ष भएकाले पनि राजनीतिदेखि अन्तर्राष्ट्रिय परिवेश पनि प्रतिकूल रहे । विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी, कोरोनाको प्रभाव, रुस र युक्रेनबीचको युद्ध, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलगायतका कारणले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न पुगेको छ । दैनिक उपभोग्य खाद्यान्नलगायतका सामग्रीको मूल्य चर्को वृद्धि हुँदा उपभोक्ताले महँगीको मार खेप्नुपरेको छ ।

यो एक वर्षमा प्रायः सबै प्रकारका चामलको मूल्य बढेको छ । एक केजीमा १० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । तेल र घिउको मूल्य त छोइनसक्ने गरी बढेको छ । घिउमा प्रतिकेजी चार सय रुपैयाँसम्म बढेको छ । तेलमा पनि एक सय रुपैयाँसम्म लिटरमा बढेको छ । बेसार ५० रुपैयाँ, भटमास एक सय रुपैयाँ, चना ३५ रुप्ैयाँ दूध १० रुपैयाँले बढेको छ । जसका कारण आम्दानी नहुने गरिब र विपन्न नागरिकको ढाड सेकिएको छ ।

गएको वर्ष विगतको तुलनामा समग्रमा २५ देखि ३० प्रतिशतले खाद्यान्नलगायतमा मूल्य बढेको छ । एक वर्षमा सबैभन्दा धेरै घिउ–तेलको मूल्य बढेको छ । अघिल्लो वर्ष नौ सय रुपैयाँ प्रतिकिलो रहेकोमा वर्षको अन्त्यसम्म आइपुग्दा घिउ १३ सय पुगेको छ । त्यस्तै, काँचो तोरीको तेल लिटरमै ८० रुपैयाँले बढेको छ । अघिल्लो वर्ष लिटरको दुई सय ७० रुपैयाँ रहेको तेल अहिले तीन सय ५० प्रतिलिटर पुगेको छ । त्यस्तै, चामलमा पनि उत्तिकै मूल्य बढेको छ । गत वर्षको तुलनामा त्रिशूली पोखरेली चामल मूल्य किलोमै २० रुपैयाँले बढेको छ ।

अघिल्लो वर्ष प्रतिकिलो ८५ रुपैयाँमा पाइने चामल अहिले १०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । मैदामा २० रुपैयाँले बढेको छ भने दूधको मूल्य गत वर्षको भन्दा ११ रुपैयाँ बढाइएको छ । तर सरकारी निकायले अनगुमन र निरीक्षण भने गर्नै सकेनन् । हरिया तरकारी र फलफूल पनि विगतको वर्षभन्दा अघिल्लो वर्ष मूल्य बढेको छ ।

Previous Post

हेल्थ टिप्सः दीर्घजीवनका लागि ध्यान दिनुपर्ने कुरा

Next Post

आत्मविश्वास सफलताको ढोकाः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग

आत्मविश्वास सफलताको ढोकाः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In