• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    अब ठमेल २४सै घण्टा खुल्ने

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

    च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

    नौवटा संसदीय समितिको बैठक बस्दै

    नौवटा संसदीय समितिको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रियंका चोपडालाई यी कारणले गर्नुपरेको थियो बलिउड छोडेर हलिउडको यात्रा

by
१८ चैत्र २०७९,
0
प्रियंका चोपडालाई यी कारणले गर्नुपरेको थियो बलिउड छोडेर हलिउडको यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बलिउड एवम हलिउड नायीका प्रियंका चोपडा आफ्नो अभिव्यक्तीका कारण हाल निकै चर्चामा रहेकी छिन् । उनले आफू बलिउड छोडेर हलिउड गएको विषयलाई लिएर दिएकी बयानले उनलाई चर्चामा तानेको हो ।

प्रियंकाले बलिउडमा फोहोरी राजनीति भएको खुलासा गरेकी थिइन् । सोही फोहोरी राजनीतिको सिकार आफु भएको पनि उनले बताएकी थिइन् ।

हालैको एक अन्तर्वार्तामा प्रियंका चोपडाले बलिउडमा आफ्नो करियर छोडेर हलिउडतिर लाग्ने कुरा खुलेर बताइन् । उनले बलिउडमा आफूले चाहेको काम नपाएको र राजनीतिबाट दिक्क भएको खुलासा गरेकी छन् ।

अभिनेत्रीको यो खुलासापछि उनको समर्थनमा धेरै सेलेब्स आएका छन् । एकातिर कंगना रनौतले सामाजिक सञ्जालमा प्रियंकाको भनाइको समर्थन गरेकी छिन् । यसैबीच,प्रियंकाकी कजिन मीरा चोपडाले पनि उनलाई साथ दिएकी छिन् । मीरा चोपडाले प्रियंकाको भनाइलाई ट्वीटमार्फत समर्थन गरेकी हुन् ।

प्रियंका चोपडाले सन् २०१५ मा टिभी शृंखला क्वान्टिकोबाट हलिउडमा डेब्यु गरेकी थिइन्, जुन निकै हिट भयो। त्यसपछि उनी म्युजिक भिडियोमा देखिइन् । त्यसपछि उनले चलचित्रमा अभिनय गरिन् । यसैबीच, अब प्रियंका ‘लभ अगेन’ र ‘सिटाडेल’मा देखिँदैछिन् ।

Previous Post

भारतीय अभिनेत्री अनुष्का क्रिकेटरको प्रेममा पागल थिइन् (फोटोफिचर)

Next Post

भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो

सम्बन्धित खबर

ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
समाचार

अब ठमेल २४सै घण्टा खुल्ने

४ भदौ २०८३,
‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार
समाचार

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

४ भदौ २०८३,
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

४ भदौ २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

४ भदौ २०८३,
च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित
खेलमैदान

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

४ भदौ २०८३,
नौवटा संसदीय समितिको बैठक बस्दै
समाचार

नौवटा संसदीय समितिको बैठक बस्दै

४ भदौ २०८३,
Load More
Next Post
भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो

भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In