• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मध्यरातदेखि देवगुरु बृहस्पति ग्रह अस्त, कस्ता–कस्ता कार्य गर्दा अस्तमा दोष लाग्दैन ?

by
१८ चैत्र २०७९,
0
मध्यरातदेखि देवगुरु बृहस्पति ग्रह अस्त, कस्ता–कस्ता कार्य गर्दा अस्तमा दोष लाग्दैन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चैत्र १७ गते शुक्रबार बेलुकी ८ बजेर ५४ मिनेटबाट देवगुरु बृहस्पति ग्रह पश्चिम दिशामा अस्त भएको छ । महत्त्वपूर्ण दुईवटा ठूला ग्रह शुक्र र देबगुरु बृहस्पति अस्त भएको समयमा शास्त्रले काम्यकर्म निषेध गरेको छ ।

गुरुअस्त भएको समयमा विवाह, व्रतबन्ध लगायतका ठूला विशेष यज्ञ अनुष्ठानआदि काम्य कर्म गर्न निषेध गरेको छ।आगामी २०८० साल वैशाख १५ गते शुक्रबार बिहान ३ बजेर ४२ मिनेटमा पूर्वबाट देवगुरु बृहस्पतिको उदयहुने पंञ्चाङ्गमा उल्लेख गरिएको छ।

नवग्रहहरूमध्ये बृहस्पतिलाई गुरु र मन्त्रहरुका कारक ग्रहका रुपमा व्याख्या गरिएको छ । पहेँलो धातु सुन, देशको आर्थिक अवस्था, कानून, धर्म, ज्ञान, मन्त्र, ब्राह्मण र संस्कार आदिको नियन्त्रण बृहस्पति ग्रहमा निहित हुन्छ।पञ्च तत्वहरूमा आकाश तत्वको प्रभुत्व भएकोले यसको प्रभाव धेरै व्यापक र विशाल हुनेगरेको छ । महिलाहरूको जीवनमा, विवाहको सम्पूर्ण जिम्मेवारी बृहस्पतिले मात्र निर्धारण गर्नेहुनाले विशेष रुपमा हेरिरहेको छ ।

बृहस्पति अस्तमा कस्ता कार्य गर्नु हुँदैन ?

अस्त भएको बेलामा बृहस्पति निर्बल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, बधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान ९केशान्तक कर्म०, नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलोपटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूत्र्तचिन्तामणिमा बताइएको छ ।
छ ।

कस्ता कार्य बृहस्पतिअस्तमा गर्नु मिल्छ ?

विशेषतः बृहस्पति अस्त प्रकृतिको एक नियमित चक्र हो ।यो हरेक बर्ष भैरहने प्रक्रिया हो र अस्त भएको बेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदैआएका व्रत उपासना पनि रोक्नुहुदैँन ।

यसैगरी नैमित्तिक कर्मअन्तर्गत अइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न मिल्ने शास्त्रीय वचन रहिआएको छ । शान्तिकर्मणि कुर्वीत रोगे नैमित्तके तथा । गुरुभार्गवमौढ्येऽपि दोषस्तत्र न विद्यते ।। कुनै पनि प्रकारका शान्ति कर्महरु पनि अस्त भएको समयमा गर्दा दोष नलाग्ने शास्त्रमा उल्लेख गरिएको छ ।

लेखकस् ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल

Previous Post

हेल्थ टिप्सः क्षयरोगको रोकथाम तथा घरेलु उपचार

Next Post

अफगानिस्तानमा स्वास्थ्य अवस्था चिन्ताजनक: डब्लुएचओ

सम्बन्धित खबर

तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
Load More
Next Post
अफगानिस्तानमा स्वास्थ्य अवस्था चिन्ताजनक: डब्लुएचओ

अफगानिस्तानमा स्वास्थ्य अवस्था चिन्ताजनक: डब्लुएचओ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In