• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यति एयर विमान दुर्घटनाको छानबिनमाथि आशंका

by
१८ चैत्र २०७९,
0
यति एयर विमान दुर्घटनाको छानबिनमाथि आशंका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – राष्ट्रिय एकता अभियानले पोखरामा भएको यति एयरलायन्सको एटीआर ७२ विमान दुर्घटनाबारे छानबिन प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गर्न माग गरेको छ । अभियानका अध्यक्ष विनय यादवले विमान दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दर्ता गरेका हुन् ।

निवेदनमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम आज निवेदन दर्ता गर्दै उनले दुर्घटनाको अन्तिम समयमा एयर ट्राफिक कन्ट्रोलर, पाइलट र कोपाइलटबीच भएको संवादको अडियो प्रमाणसमेत उपलब्ध गराउन माग गरिएको छ । दुर्घटनालाई सरकारले हल्ला रुपमा लिएको यादवको आरोप छ ।

यस्तै, दुर्घटनाग्रस्त ब्ल्याक बक्समा भेटिएका अडियो प्रमाण र त्यस दिन ब्ल्याक बक्समा संग्रहित रेकर्डलाई पुष्टि गर्ने निकाय तथा संलग्नहरुको आधिकारिता पनि माग गरिएको छ ।

गत माघ १ गते पोखरामा भएको विमान दुर्घटना आन्तरिकमध्येको हालसम्मकै ठूलो दुर्घटना हो । दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो ।

Previous Post

जलवायुजन्य जोखिमबारे थप अध्ययन आवश्यक

Next Post

टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी

सम्बन्धित खबर

निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

समानुपातिकमा एक करोड चार लाख मतगणना

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

२६ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य बढ्यो

२६ फाल्गुन २०८२,
नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा
समाचार

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

२६ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

२६ फाल्गुन २०८२,
Load More
Next Post
टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी

टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In