• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायुजन्य जोखिमबारे थप अध्ययन आवश्यक

by
१८ चैत्र २०७९,
0
जलवायु परिवर्तनबाट हुने हानी नोक्सानीको मुद्दा पेचिलो बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जलवायुजन्य विपद् जोखिम गर्ने हिसाबले नेपाल विश्वमा अग्रसूचीमा पर्ने भएकाले जलवायुजन्य हानिनोक्सानीको अध्ययन, मापन तथा क्षतिपूर्तिबारे थप अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको विज्ञको सुझाव छ ।

गत वर्ष इजिप्टमा सम्पन्न जलवायुसम्बन्धी संयुक्त राष्ट्र संघीय २७औं सम्मेलनन ९कोप २७०ले जलवायुजन्य हानिनोक्सानीका लागि छुट्टै कोषको स्थापना गर्ने निर्णय गरेको र यस विषयमा हाल विश्वभर बृहत् छलफल भइरहेको सन्दर्भमा नेपालको तयारी झन् महत्वपूर्ण रहेको उनीहरूको धारणा छ ।

जलवायुजन्य क्षति तथा नोक्सानीको वैश्विक बहस तथा नेपालको तयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अक्सफोर्ड पोलिसी मेनेजमेन्ट नेपालको संयुक्त आयोजनामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा विज्ञ तथा सम्बद्ध अधिकारीले उक्त धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन काउन्सिलका विशेषज्ञ सदस्य डा गंगालाल तुलाधारले यस विषयमा उच्चस्तरको राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Previous Post

दुई सय २० केभीको सबस्टेसन निर्माण अन्तिम चरणमा, एक हजार ६ सय मेगावाट विधुत प्रवाह हुने

Next Post

यति एयर विमान दुर्घटनाको छानबिनमाथि आशंका

सम्बन्धित खबर

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
आवाज

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

२३ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२३ बैशाख २०८३,
Load More
Next Post
यति एयर विमान दुर्घटनाको छानबिनमाथि आशंका

यति एयर विमान दुर्घटनाको छानबिनमाथि आशंका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In