• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पर्यटक मौसममा पनि बेगनास सुनसान

१६ चैत २०७९,
0
पर्यटक मौसममा पनि बेगनास सुनसान
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

पोखरा, १६ चैत । यतिबेला पर्यटक आउने अनुकुल मौसम हो, तर लेखनाथको पर्यटकीय क्षेत्र बेगनास तालमा मौसममा पनि पर्यटक फाट्ट फुट्ट मात्र देखिएपछि डुंगा व्यावसायीको मुहारमा खुसी देखिएको छैन ।

कोरोनाकै कारण तीन वर्षदेखि घटेका पर्यटक यस वर्षपनि शून्य प्राय नै भएपछि बेगनासका डुंगा व्यावसायी चिन्तित मात्र हैन, व्यवसाय नै धरापमा परेको छ । सार्वजनिक बिदाका दिन केही मात्रामा बेगनास पुग्ने गरेका आन्तरिक पर्यटक मध्ये ५० प्रसतिशतले मात्र डुंगा चढेर ताल गुम्ने गरेका कारण व्यावसायीलाई थप निरास बनाउने गरेको बेगनास ताल डुंगा व्यवसायी समितिका अध्यक्ष रबिराज कंडेलले बताउनुभयो ।
यतिवेला विदाका दिन पनि प्रयाप्त मात्रामा पर्ययक छैनन्, गत दसैं र तिहारमा केही मात्रामा वाहिरी जिल्लाका पर्यटक देखिएको भएपनि त्यसपछि पर्यटक देख्न पाइएको छैन, अध्यक्ष कँडेलले भन्नुभयो–‘ बेगनास तालमा भएका २ सय ५४ डुंगामा अहिले प्रतिदिन १० वटा मात्र चल्ने गरेका छन् । ’

’आज चैते दशै भएकै कारण केही पर्यटक वढ्छन् कि भनेर पच्चीस– तीस जना डुंगा व्यावसायी ताल किनारको डुंगा घाटमा आए तर आज बिहानदेखि एक बजेसम्म जम्मा चार वटा डुंगा मात्र चलेका छन्,’ अध्यक्ष कँडेलले भन्नुभयो ।

माछाका परिकारका लागि बेगनास ताल वर्षौदेखि प्रसिद्ध मानिदै आएको भएपनि त्यस्ता परिकार खान पोखरा तथा आसपासका क्षेत्रबाट बेगनास पुग्ने पर्यटक पनि विस्तारै घटेका छन्, देशमा लागेको आर्थिक मन्दीका कारण माछा खाने पर्यटकको संख्यापनि घटेको अनुमान डुंगा व्यावसायी टीकाराम तिवारीले बताउनुभयो ।
‘कोरोना अघि नौका विहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने बेगनासमा तीन वर्षदेखि पर्यटक खोज्नुपर्ने अवस्था आयो,’ तिवारीले भन्नुभयो–‘अहिले ति दिन सम्झना मात्र रहने भए ।’ कोरोनाका कारण कारण व्यवसाय नै नचलेपछि बेगनास तालका २५ प्रतिशत डुंगा व्यावसायी विस्थापित भएको र केही डुंगा व्यावसायी विदेश पलायन हुने क्रम वढिरहेको जानकारी तिवारीले दिनुभयो ।

पोखराका नौ वटा तालमध्ये बेगनास ताल क्षेत्रफलको रुपमा दोस्रो ठूलो ताल मानिन्छ, ३ सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनास तालमा डेढ सय डुंगा व्यवसायी र २ सय ५४ वटा डुंगा संचालनमा रहेका छन् । वरिपरी बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको लेकसाइड स्थित फेवा तालमा भन्दा बेगनासमा नै नौका बिहान गर्न अन्तरिक एवम् वाह्य पर्यटकले मन पराउने गर्छन, डुंगा व्यावसायी बसन्तराम कँडेलले बताउनुभयो ।

‘पर्यटक कम भएकै कारण डुंगा व्यवसायीले आलोपालो गरेर डुंगा संचालन गर्दै आएका छौं, हप्तामा एक दिन पनि पालो आउँदैन,’ डुंगा व्यावसायी अरुण अधिकारीले भन्नुभयो ‘तीन वर्ष अघि डुंगा व्यवसायबाट प्राप्त पैसाले घरखर्च चल्थ्यो अहिले नून–तेल किन्न पनि पैसा पुग्दैन ।

बेगनास तालमा एक घण्टा नौका बिहार गरेवापत व्यवसायीले ७ सय रुपैयाँ र पाइडलबोटको एक हजार रुपैयाँ लिने गरिएको छ । डुंगाबाट ताल वरपरका जंगल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमश्रृंखला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरी डाँडाको मनमोहक दृष्र्यावलोकन गर्न सकिन्छ ।

बेगनास तालमा वि.स.२०३७ सालदेखि डुंगा संचालन हँुदै आएको भएपनि संगठित रुपमा वि.स. २०५२ सालदेखि संचालन भएको हो । २०५२ साल अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुंगा व्यवसाय नौका बिहार मात्र नभई कास्कीका गाउँहरु बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरेडाँडा र लमजुङको पर्यटकीय पसगाउँवासीले डुंगा मार्फत छोटो बाटोको रुपमा प्रयोग गर्दै आएका थिए ।

अघिल्लो समाचार

एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका

अर्को समाचार

पहिचावादीद्वारा धरान उपमहानगर र वडा कार्यालयहरुमा ताला

सम्बन्धित खबर

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
पहिचावादीद्वारा धरान उपमहानगर र वडा कार्यालयहरुमा ताला

पहिचावादीद्वारा धरान उपमहानगर र वडा कार्यालयहरुमा ताला

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

    0 shares
    Share 0 Tweet 0
  • सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन