• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

को हुन् स्टर्मी डेनियल जसलाई ट्रम्पले एकलाख डलर तिरे ?

७ चैत २०७९,
0
को हुन् स्टर्मी डेनियल जसलाई ट्रम्पले एकलाख डलर तिरे ?
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफू पक्राउ पर्न सक्ने बताएसँगै उनी के कारणले पक्राउ पर्न लागेको भन्ने प्रश्न फेरि एकपटक लाइमलाइट आएको छ।

अनि यो प्रश्नसँगै नीलो चलचित्रकी नायिका तथा निर्देशक स्टर्मी डेनियल पनि चर्चामा आएकी छिन्। अहिले ट्रम्प पक्राउ पर्ने सम्भावनासँग यिनै पर्न स्टार डेनियलसँगको यौनसम्बन्धको घटना जोडिएको छ।

बास्तविक नाम स्टेफी क्लिफर्ड रहेकी डेनियलसँग ट्रम्पले २००६ मा डेट गरेका थिए। डेनियलका अनुसार उनीहरूबीच क्यालिफोर्निया र नेभाडाको बीचमा अवस्थित लेक टोहोय होटलमा डेट भएको थियो। डेटका लागि ट्रम्पले नै उनलाई बोलाएका थिए।

डेनियलले डेटका क्रममा उनीहरूबीच यौनसम्पर्क भएको बताएकी छिन्। तर, ट्रम्प भने उनको दावीलाई अस्विकार गर्दैआएका छन्।

डेनियलले २०११ मा इनटच पत्रिकालाई अन्तर्वार्ता दिदै यो घटनाको खुलासा गरेकी थिइन्। तर, ट्रमप त्यतिबेला एक व्यपारी मात्र भएकाले यो विषयले खासै तुल पक्डेन। त्यसमाथि पनि रंगिला स्वभावका ट्रम्पमाथि यस्तो आरोप नयाँ र अस्वभाविक थिएन।

तर, जब उनी २०१६ मा राष्ट्रपतिको उम्मेद्वार भए तब भने यो विषय पेचिलो बन्यो। हुन त त्यतिेबला ट्रम्पविरूद्ध अरू पनि थुप्रै महिलाहरूले यस्तो आरोप लगाएका थिए। तर, ती सबै आरोप छल्दै अगाडि बढेका ट्रम्पका लागि भने डेनियलको आरोप भने एक किसिमको खड्को नै बनेको थियो।

यही क्रममा ट्रम्पले यो खड्को काट्न डेनियललाई एकलाख डलर घुस दिए। पैसा पाएपछि डेनियल हराइन् , ट्रम्पको राष्ट्रपति हुने बाटो खुल्यो। तर, यो विषय त्यतिबेला थप पेचिलो भयो जतिबेला ट्रम्पका तत्कालिन वकिल कोहेन पक्राउ परे। पक्राउ परेपछि उनले ट्रम्पका तर्फबाट आफूले नै डेनियललाई पैसा दिएको र पछि त्यो पैसा ट्रम्पले चुनावका लागि उठाएको चन्दाबाट तिरेको सार्वजनिक गरे।

कोहेनको ययो वयानसँगै घटनाले ट्विस्ट लियो अर्थात् चुनावका लागि उठाएको सार्वजनिक रकमबाट यौनसम्पर्कका लागि पैसा तिरेको भन्ने अर्थ लाग्यो।

त्यसपछि भने यो विषय ट्रम्पले पैसा दिएको न्युयोर्कको म्यानह्ट्टनमा कानूनी विषय बन्यो। म्यानहटन डिस्ट्रिक्ट एटोर्नीले लामो अनुसन्धान गरेको यस विषयमा आगामी साता मुद्दा दायर गर्ने समाचार सार्वजनिक भएको छ।

मुद्दाको प्रकृति हेर्दा यो फौजदारी मुद्दाले ट्रम्पलाई जेलमै पुर्याउनसक्ने र २०२४ मा राष्ट्रपति हुने सपना चकनाचुर हुने भएकाले पनि उनका लागि यो एक जीवन मरणको प्रश्न बनेको हो।

अघिल्लो समाचार

वीरगञ्जमा पहिलो पटक ‘रात्रि बजार’ लगाउने तयारी

अर्को समाचार

के तपाई आँखा दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यसो गर्नुहोस्…

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
के तपाई आँखा दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यसो गर्नुहोस्…

के तपाई आँखा दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यसो गर्नुहोस्...

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • ग्रीसमा गठबन्धन बनाउने प्रयास असफल, दोस्रो आमनिर्वाचनको तयारी

    0 shares
    Share 0 Tweet 0
  • हड्डीको समस्याबाट बचाउने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
  • निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

    0 shares
    Share 0 Tweet 0
  • टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन