क) बकाइनोको बोक्रा पिसेर लगाउने ।
ख) पलाँसको बियाँ घोटेर लेप लगाउने ।
ग) छालामा दाग आदि भएमा तिलको तेलमा बेसार पकाएर लगाउने ।
घ) तितेपाती थिचेर लगाउने ।
ङ) निमको बोक्रा वा पात थिचेर लगाउने । १–२ चम्चा झोल खाने ।
च) अँगेरीको पात थिचेर थोरै झोलमा पानी मिसेर लगाउने । (धेरै भए पोल्छ) ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट