• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः आउँ परेमा उपचारका निम्ति केही घरेलु विधिहरु

by
४ चैत्र २०७९,
0
हेल्थ टिप्सः आउँ परेमा के गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

व्यक्तिगत सफाईको अभावमा बच्चाहरुमा ज्यादा देखिने यो रोग सबै उमेरका व्यक्तिहरुमा देखिन सम्भावना रहन्छ । आउँ ठूलो आन्द्राको रोग हो । यो समस्या हुँदा गन्हाउने पखालामा रगत र फिँज जाने गर्दछ । एमेविक र बेसीलरी गरी आउँ दुई प्रकारको हुन्छ । एमेविकको तुलनामा बेसीलरी खतरनाक मानिन्छ तर उपचारपछि ठीक हुन्छ ।

जीवाणुहरुको संक्रमणको कारणले यो रोग लाग्ने गर्दछ । गलत खानपान, पुरानो कब्जियत आदिको कारण ठोलो आन्द्रामा घाउ हुन्छ र त्यसैको संक्रमणको कारण यो समस्या देखिने गर्दछ भने चिल्लो, तारेभुटेको, मासु यसका परिकारहरुको ज्यादा सेवन पनि आउँको कारण बन्ने गर्दछ ।

समयमै उपचार नगरिएको खण्डमा यसले गम्भिर समस्या निम्त्याउने गर्दछ । तसर्थ बेलैमा यसको उपचार गराउनुपर्दछ । यसको उपचारको निम्ति केही घरेलु विधिहरु—
– पेट दुखेको छ भने तातो पानीको ब्यागले सेक्न सकिन्छ ।
– यो समस्या हुँदा दिनमा उकपल्ट तातो पानीमा खुट्टा डुबाउनु फाइदाजनक मानिन्छ ।
– यो समस्या हुँदा पूर्ण रुपमा विश्राम गर्नुपर्दछ ।
– आउँ लागेको समयमा पेटले कुनै खाना पचाउन र ग्रहण गर्न सक्दैन । त्यसैले यो समयमा सादा पानी र कागती पानी मात्र पिउन वेश हुन्छ । साथै सुन्तलाको जुस पनि पिउन सकिन्छ ।
– केही दिनपछि फलफूल र सलादहरु खान शुरु गर्न सकिन्छ ।
– अनारको जुस यो समस्यामा ज्यादै उपयोगी मानिन्छ ।
– काँचो बेललाई आगोमा पोलेर त्यसको गुदीलाई पानीमा मिसाएर पिउनाले पनि यो समस्यामा लाभ गर्दछ ।
– मेथीको साग दैनिक खानु राम्रो मानिन्छ ।
– चिया, कफी, मैदा आदि खान बन्द गर्नुपर्दछ ।
– पदमचाल, राजवृक्ष, सिस्नो, टिमुर, सेन्ट जोन वर्थ जस्ता जडिबुटीको सेवनले यो रोग निको पार्न सकिन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

हेल्थ टिप्सः हामीले खाने खान प्राकृतिक हो कि अप्राकृतिक कसरी चिन्ने ?

Next Post

हेल्थ टिप्सः लुतो आएमा के गर्ने ?

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
हेल्थ टिप्सः लुतो आएमा के गर्ने ?

हेल्थ टिप्सः लुतो आएमा के गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In