• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संस्कृतिको जगेर्नामा ताङतिङ अगाडि – प्रदेश प्रमुख गुरुङ

by
३ चैत्र २०७९,
0
संस्कृतिको जगेर्नामा ताङतिङ अगाडि – प्रदेश प्रमुख गुरुङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भाषा, संस्कार र संस्कृतिको जगेर्नामा ताङतिङ अगाडि रहेको कुरा बताउनुभएको छ । कास्कीको मादी गाउँपालिकास्थित ताङतिङमा अवस्थित नौंचु पैंगीलामा महायान बौद्व गुम्बाको शुक्रबार उद्घाटन प्रदेश प्रमुख गुरुङले भन्नुभयो–‘बुद्धको पूजा गर्दैमा बौद्व धर्मलम्वी नहुने र असली बौद्व धर्मलम्वी हुन बुद्धको पंचशीललाई आफ्नो जीवनमा लागु गर्नु पर्छ ।’

उत्त: गुम्बा गत असारमा पुनर्निर्माण गरिएको थियो । ‘पञ्चायत कालमा धार्मिक स्वतन्त्रता थिएन । तर मुलुकमा व्यवस्था परिवर्तन भएपछि सबै जातजातिहरुले आफ्नो भाषा, संस्कार र संस्कृतिको विकास गर्न पाएका छन् ।’ उहाँले भन्नुभयो –‘फलस्वरूप अहिले जुन सुकै गुरुङ गाउँ जानु त्यहाँ अत्याधुनिक गुम्बा निर्माण भएको छ ।’
गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले जन्मभूमि आउदा स्थानीयले देखाएको मायाले आफू खुशी भएको बताउँदै उहाँले मादी २ र ६ जोड्ने मादीनदीको पुल, र निर्माणाधीन खेलमैदानको अवलोकन गर्नुभएको थियो ।

साथै उहाँले धार्मिक स्थलको रुपमा परिचित नौचु डांडालाई पर्यटकीय रुपमा चिनाउने आफ्नो सपना रहेको बततउनुभयो । ‘यति सुन्दर प्राकृतिक गार्डेनमा अब एउटा कृत्रिम पोखरी बनाउने योजना छ । यस ठाउँलाई अझै ब्यबस्थित बनाएपछि पर्यटक ओइरिन्छन् ।’ गुरुङले भन्नुभयो। आफू मादीको अध्यक्ष हुँदा क्रपू क्षेत्रमा पर्यटक ल्याउन थुप्रै काम अगाडि सारेको दाबी समेत गर्नुभयो ।

कार्यक्रममा मादी गाउँपालिकाका प्रमुख देबीजंग गुरुङ, उपप्रमुख कल्पना गुरुङ लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा गुम्बा निर्माण व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष वीर्जमान गुरुङले गुम्बा निर्माण कार्यका बारेमा प्रकाश पार्नुभएको थियो ।

Previous Post

पूर्वाधार निर्माणमा लापरबाहीः १० महिनामा १० प्रतिशत काम

Next Post

पोखराका युवा आत्मनिर्भर तर्फ

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
पोखराका युवा आत्मनिर्भर तर्फ

पोखराका युवा आत्मनिर्भर तर्फ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In