• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुस—युक्रेन विषयमा मतभेदका कारण संयुक्त विज्ञप्ति जारी हुन सकेनः भारतीय विदेशमन्त्री जयशंकर

by
१८ फाल्गुन २०७९,
0
रुस—युक्रेन विषयमा मतभेदका कारण संयुक्त विज्ञप्ति जारी हुन सकेनः भारतीय विदेशमन्त्री जयशंकर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्लीः जी–२० मा सहभागी सदस्य राष्ट्रका प्रतिनिधि बीच रुस– युक्रेनको विषयमा मतभेदका कारण संयुक्त धारणा बन्न नसकेको भारतीय विदेश मन्त्री विदेश मन्त्री एस जयशंकर बैठक पछि सञ्चारकर्मीलाई बताए ।

उनले सहभागी प्रतिनिधिहरु युक्रेन–रुस द्वन्द्वका विषयमा चिन्तित भएका बताए ।

आज जी–२० को परराष्ट्रमन्त्रीहरुको बैठकमा खाद्य र ऊर्जा सुरक्षा र विकास सहयोग विषयमा बहुआयामिक छलफल भएको बताएका थिए ।

जी–२० बैठक भारतको अध्यक्षतामा भईरहेको छ । जी–२० बैठक सुरु हुनुअघि आज बिहान आफ्नो भिडियो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले रसिया—युक्रेन युद्धबाहेक अरु एजेण्डामा पनि छलफल हुने बताएका थिए ।

यो सम्मेलनमा ४० देशका प्रतिनिधिमण्डल सहभागि भएका थिए । यस सम्मेलनमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, युरोपेली संघ, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, दक्षिण कोरिया, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिका सहित सबै जी–२० सदस्य राष्ट्र सहभागि भएका छन् । यस्तै, परराष्ट्रमन्त्री स्तरमा सहभागी हुने ९ अतिथि राष्ट्रमा बंगलादेश, इजिप्ट, मौरिसस, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, सिंगापुर, स्पेन र युएई रहेका छन् ।

भारतको अध्यक्षतामा भएको यो दोस्रो मन्त्रीस्तरीय बैठक हो । अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूको पहिलो मन्त्रिस्तरीय बैठक बेंगलुरुमा भएको थियो।

Previous Post

कसको प्रेममा छिन् करिश्माकी छोरी कविता ?

Next Post

दुई वर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु पक्राउ

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
समाचार

काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

३ भदौ २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

३ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
फिचर-ब्यानर

पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

३ भदौ २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

दुई वर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In