• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कसको प्रेममा छिन् करिश्माकी छोरी कविता ?

by
१८ फाल्गुन २०७९,
0
कसको प्रेममा छिन् करिश्माकी छोरी कविता ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता प्रेम सम्बन्धमा रहेको चर्चा सुरु भएको छ । आमाको भन्दा अलग बाटो रोजेकी उनी रेस्टुरेन्ट र होम अप्लायन्सेसको व्यापारमा संलग्न छिन् । उनलाई फिल्मभन्दा पनि व्यवसायतर्फ बढी रुचि छ ।

कविता मानन्धर अमेरिकामा पढेर पछिल्लो समय नेपालमै सक्रिय छिन् । छोरीलाई माया गरेर करिश्माले कबु भन्छिन् । कविताको डेब्यु फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भए पनि खास राम्रो व्यापार गर्न सफल भएन् ।

आमाका कारण मात्रै नभए उनी स्वंयम पनि चर्चामा रहने गर्छिन् । यतिबेला कविताको प्रेमको चर्चा सबैतिर छ । उनी व्यवसायी तथा मोडल प्रसन्न राईको प्रेमको परेको आंकलन धेरैको छ । यसको खुलासा स्वयं प्रसन्नले इन्स्टाग्रामबाट गरेका छन् ।

उनले केही सातायता कवितासँगका रोमान्टिक सेल्फी र स्टोरी पोस्ट गरेर प्रेम व्यक्त गरिरहेका हुन्छन् । दुवैजना सँगै घुमघाम र ह्याङआउट गरिरहेको छन् । रोमान्टिक मुडमा कवितालाई चुम्बन गर्दै प्रसन्नले ‘मेरो माया’ भन्दै लभहार्ट इमोजी पनि पोस्ट गरेका छन् । उनीहरुले विवाहबारे भने केही बोलेका छैनन् ।

Previous Post

छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन

Next Post

रुस—युक्रेन विषयमा मतभेदका कारण संयुक्त विज्ञप्ति जारी हुन सकेनः भारतीय विदेशमन्त्री जयशंकर

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
समाचार

काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

३ भदौ २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

३ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
फिचर-ब्यानर

पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

३ भदौ २०८३,
Load More
Next Post
रुस—युक्रेन विषयमा मतभेदका कारण संयुक्त विज्ञप्ति जारी हुन सकेनः भारतीय विदेशमन्त्री जयशंकर

रुस—युक्रेन विषयमा मतभेदका कारण संयुक्त विज्ञप्ति जारी हुन सकेनः भारतीय विदेशमन्त्री जयशंकर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In