• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, February 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    ‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन

    इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपः लखनउ र डडेल्धुरा सेमिफाइनलमा

    दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोगको ‘स्क्रिनिङ’: रक्तचाप र मधुमेहका समस्या धेरै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ज्ञानः पहिलादेखि नै सोच्नुस्

by
३ फाल्गुन २०७९,
0
ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यदि तपाईं एक औसत, बुद्धिमान मानिस हो भने तपाईं जिन्दगीको हर क्षेत्रमा असफलता र निराशालाई टाल्नको लागि आफूलाई तयार गर्नुस् । तपाईं पहिला नै सोच्नुहुनेछ कि तपाईंबाट कहाँ गल्ती हुनसक्छ ।

त्यसपछि तपाईं त्यो सम्भावित समस्या टाल्नको लागि जरुरी कुरा अपनाउनु हुनेछ । तपाईं विभिन्न विकल्पलाई नापीतौली हेर्नुहुनेछ । तपाईं त्यो बाटो अपनाउनुहुनेछ जसबाट तपाईंलाई सबैभन्दा धेरै सफलताको आशा हुनेछ ।

तर पनि तपाईं कति राम्रोसँगले सोचेर योजना बनाउनुहुन्छ, तपाईंको अगाडि आउने काम तपाईंको आशा अनुरुप हुन्छ भन्ने जरुरी छैन । मर्फीको नियमले भन्छ, जे गलत हुनु छ त्यो गलत नै हुनेछ । गलन हुने आशंका भएको कुरामा सबैभन्दा धेरै गल्ती हुने खालको कुरा सबैभन्दा गलत समयमा गलत हुन्छ । यसमा तपाईंको धेरै पैसा बर्बाद हुन्छ । कोहेनको नियमले यो भन्दा अगाडि भन्छ, मर्फी एक आशावादी थिए ।

यसैले निराशा नबोलाइकन आउँदैन । निराशा तपाईंको सर्वश्रेष्ठ प्रयासपछि पनि आउँछ । निराशा त अवश्यम्भावी र अटल छ । जस्तो सूर्य पूर्वमा उदाएर पश्चिममा अस्त हुने निश्चित छ, तपाईंको जिन्दगीमा निराशा हात लाग्नु नै छ । तपाईं जति धेरै लक्ष्य निर्धारण गर्नुहुन्छ, जति धेरै प्रयास गर्नुहुन्छ, त्यति धेरै बाधा र समस्या अगाडि आउने छ ।

साभारः ‘सोच बदलौँ’ पुस्तकबाट

Previous Post

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दिउँसो चरा र राति स्यालको रजाइँ

Next Post

गोंगबुमा मोबाइल लुटेको आरोपमा ४ जना प्रहरीको नियन्त्रणमा

सम्बन्धित खबर

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव
समाचार

२७ माघ २०८२,
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
फिचर-ब्यानर

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

२७ माघ २०८२,
कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती
फिचर-ब्यानर

कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

२७ माघ २०८२,
‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन
फिचर-ब्यानर

‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन

२७ माघ २०८२,
इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपः लखनउ र डडेल्धुरा सेमिफाइनलमा
खेलमैदान

इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपः लखनउ र डडेल्धुरा सेमिफाइनलमा

२७ माघ २०८२,
दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोगको ‘स्क्रिनिङ’: रक्तचाप र मधुमेहका समस्या धेरै
समाचार

दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोगको ‘स्क्रिनिङ’: रक्तचाप र मधुमेहका समस्या धेरै

२७ माघ २०८२,
Load More
Next Post
आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

गोंगबुमा मोबाइल लुटेको आरोपमा ४ जना प्रहरीको नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In