• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : देशभर वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

metakhabar by metakhabar
१८ भदौ २०८३,
0
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। गत वर्षको सोही महिनामा ८८ हजार ६८० जना पर्यटक आएका थिए।

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको तुलनामा यस वर्ष अगस्टमा पर्यटक आगमन ३.६ प्रतिशतले घटेको हो। गत वर्षभन्दा यस वर्ष ३ हजार २३६ जना कम पर्यटक नेपाल आएका छन्।

अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट २६ हजार ३७३ जना पर्यटक आएका छन्, जुन कुल आगमनको ३०.८७ प्रतिशत हो।

भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल आएका छन्। गत वर्षको अगस्टको तुलनामा चिनियाँ पर्यटक आगमन ३६.७८ प्रतिशतले बढेको छ।

श्रीलंकाबाट ८ हजार ७१० जना पर्यटक आएका छन्। यो संख्या गत वर्षको तुलनामा ४६.२४ प्रतिशत बढी हो। अमेरिकाबाट ६ हजार २९३, बंगलादेशबाट ४ हजार ४८७ र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक आएका छन्।

क्षेत्रगत रूपमा अगस्टमा दक्षिण एसियाबाट सबैभन्दा धेरै ४१ हजार ४२२ जना पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट १८ हजार २७५ र युरोपबाट १० हजार ८७५ जना आएका छन्।

ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना पर्यटक आएका छन्। यो संख्या गत वर्षको तुलनामा ३.८६ प्रतिशत बढी हो।

अमेरिकी क्षेत्रबाट ७ हजार ४७३ जना पर्यटक आएका छन्। यो गत वर्षको तुलनामा २.४७ प्रतिशत वृद्धि हो। मध्यपूर्वबाट १ हजार १० जना र अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन्। यी क्षेत्रबाट क्रमशः ६.९९ प्रतिशत र ४.९७ प्रतिशत वृद्धि भएको छ।

केही प्रमुख बजारबाट भने उल्लेख्य वृद्धि भएको छ। रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत बढी हो। युक्रेनबाट २१६ जना आएका छन् भने आगमन ८३.०५ प्रतिशतले बढेको छ।

कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्। यो गत वर्षको तुलनामा २७७.७८ प्रतिशत वृद्धि हो। भुटानबाट १ हजार २८८ जना पर्यटक आएका छन् भने आगमन ४९.२५ प्रतिशतले बढेको छ।

त्यस्तै, मलेसियाबाट १ हजार ६१८ र थाइल्यान्डबाट ६८१ जना पर्यटक नेपाल आएका छन्। यी दुई बजारबाट पर्यटक आगमन क्रमशः १३.०७ प्रतिशत र १९.८९ प्रतिशतले बढेको छ।

Previous Post

हर्मुज तनावले व्यापारमा जोखिम

Next Post

स्याउखेतीमा कर्मको छलाङ

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

१९ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : देशभर वर्षाको सम्भावना

१९ भदौ २०८३,
Load More
Next Post
स्याउखेतीमा कर्मको छलाङ

स्याउखेतीमा कर्मको छलाङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In