• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

metakhabar by metakhabar
२१ साउन २०८३,
0
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

काठमाडौँ, २१ साउनः गृह मन्त्री सुधन गुरुङ सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सदस्यहरुले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले देशमा शान्तिसुरक्षा सुदृढ बनाउन गृहमन्त्रालय सक्रिय रूपमा काम गरिरहेको बताए।

निर्मला पन्त हत्या प्रकरणबारे उठेका प्रश्नको सन्दर्भमा गृहमन्त्री गुरुङले यस्ता संवेदनशील विषयमा सांसदहरूले पनि जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्ने धारणा राखे।

“माननीयज्यूहरूले उठाउनुभएका विषय निकै संवेदनशील छन्। कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छ?” उनले प्रश्न गरे।

उनले उक्त घटनाको अनुसन्धान अझै जारी रहेकाले सार्वजनिक रूपमा टिप्पणी गर्नु उपयुक्त नहुने बताए। “यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण माननीयज्यूहरूलाई यो विषय बारम्बार उठान नगर्न अनुरोध गर्दछु,” उनले भने। आवश्यक परे व्यक्तिगत रूपमा आफूलाई जिज्ञासा राख्न सकिने पनि उनले उल्लेख गरे।

गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणबारे थप टिप्पणी गर्न नचाहेको पनि स्पष्ट पारे।जवाफपछि सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिले आफ्नो विधायकीय अधिकारमाथि हस्तक्षेप भएको महसुस भएको बताए। उनले प्रश्न गर्नु सांसदको अधिकार र त्यसको जवाफ दिनु मन्त्रीको संसदीय दायित्व भएको स्मरण गराए।

फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर योजना अघि बढाइरहेको जानकारी दिए।

“हाम्रो देशले धेरै उतारचढाव बेहोरेको छ। त्यसैले तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना बनाइरहेका छौँ। ११६६ हेल्पलाइनमार्फत आत्महत्या रोकथामका लागि पनि प्रयास भइरहेको छ,” उनले भने।

Previous Post

भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने

Next Post

विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
अन्तर्राष्ट्रिय

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

५ अशोज २०८३,
बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा
समाचार

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

५ अशोज २०८३,
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
फिचर-ब्यानर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

५ अशोज २०८३,
आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
समाचार

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

५ अशोज २०८३,
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
समाचार

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

५ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
Load More
Next Post
विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In