• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

    भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने

    बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

    मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२१ साउन २०८३,
0
भारतीय प्रधानसेनापति धिरज सेठ अगस्ट १६ मा नेपाल आउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आगामी अगस्ट १६ मा नेपाल भ्रमणमा आउने भएका छन्।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने सम्भावना रहेको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेट हुनेबारे अन्तिम निर्णय भइसकेको छैन।

नेपाल र भारतबीचको सैनिक परम्पराअनुसार दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गर्ने चलन छ। यही परम्पराअनुसार नियुक्तिपछि दुवै देशका प्रधानसेनापतिले एकअर्काको मुलुक भ्रमण गर्ने अभ्यास पनि रहँदै आएको छ।

जनरल धिरज सेठले सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए। उहाँको नेपाल भ्रमणलाई दुई देशबीचको सैन्य सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।

Previous Post

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

Next Post

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

metakhabar

metakhabar

सम्बन्धित खबर

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने
अन्तर्राष्ट्रिय

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

२१ साउन २०८३,
विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा
समाचार

विदेशी उपाधिको समकक्षता सेवा युसिजीसीमार्फत सञ्चालनमा

२१ साउन २०८३,
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
फिचर-ब्यानर

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

२१ साउन २०८३,
बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय
फिचर-ब्यानर

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

२१ साउन २०८३,
मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम
आर्थिक

डेन्यूबमा युद्धपोत फेरि देखिए
अन्तर्राष्ट्रिय

डेन्यूबमा युद्धपोत फेरि देखिए

२१ साउन २०८३,
Load More
Next Post
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In