• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

    ‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    ‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२१ साउन २०८३,
0
फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्य अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक फुएगोमा भएको विस्फोटपछि ग्वाटेमालाले उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त क्षेत्रका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । ज्वालामुखीबाट निस्किएको लावा, पाइरोक्लास्टिक बहाव, ग्यास र खरानीका कारण थप बस्ती खाली गराउने तयारीसमेत भइरहेको अधिकारीहरूले जनाएका छन् ।

ग्वाटेमालाको विपद् व्यवस्थापन निकाय कनरडका अनुसार जोखिम क्षेत्रमा रहेका आठ गाउँबाट हालसम्म ६५९ जनालाई उद्धार गरी नजिकैका आश्रयस्थलमा राखिएको छ । कार्यकारी सचिव क्लाउडिन ओगाल्डेसले अवस्था निरन्तर निगरानीमा रहेको बताउँदै दिनभरि करिब १० समुदायसम्मका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिनुभयो ।

कनरडका अनुसार उद्धार गरिएकामध्ये एल पोर्भेनिर र लास लाजितास बस्तीका करिब २५० जना पनि छन् । ज्वालामुखीबाट निस्किएको खरानी आसपासका सहरसम्म फैलिन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

सोमबार बिहान सुरु भएको विस्फोटका क्रममा ज्वालामुखीको ढलानबाट लावा र अत्यन्त तातो पाइरोक्लास्टिक पदार्थ बगेको तथा माथितर्फ ग्यास र खरानीको बाक्लो मुस्लो उडेको दृश्य सार्वजनिक भएका छन् ।

सुरक्षाका दृष्टिले ज्वालामुखी नजिकैबाट जाने प्रमुख राष्ट्रिय राजमार्ग–१४ बन्द गरिएको छ भने शिक्षा मन्त्रालयले आसपासका सहरका विद्यालयमा पठनपाठन स्थगित गरेको जनाएको छ ।

फुएगो ज्वालामुखी यसअघि सन् २०१८ मा पनि विनाशकारी रूपमा विस्फोट हुँदा सयौँ मानिसको ज्यान गएको थियो, धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका थिए र करिब १७ लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए । गत वर्ष जुन महिनामा भएको अर्को विस्फोटका बेला पनि पूर्वसावधानीस्वरूप स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।

Previous Post

‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

metakhabar

metakhabar

सम्बन्धित खबर

‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !
मनोरञ्जन

‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

२१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२१ साउन २०८३,
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह
समाचार

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

२१ साउन २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा

२१ साउन २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

२१ साउन २०८३,
एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने
फिचर-ब्यानर

एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने

२१ साउन २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In