• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १२ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार

    बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

    हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

    हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

    किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

    किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

    हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२१ साउन २०८३,
0
‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !
2
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

नेपालको सर्वाधिक लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल–सिजन ५’ मा बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी प्रतिभाशाली छात्रा सुवाशना खड्का केसीले उत्कृष्ट सफलता हासिल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छन्।

हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको उक्त प्रतियोगितामा वरिष्ठ युवा गायक वाङदेन शेर्पाको टोलीबाट प्रतिस्पर्धा गरिरहेकी सुवाशनाले आफ्नो सुमधुर स्वर, आत्मविश्वासपूर्ण प्रस्तुति र संगीतप्रतिको समर्पणका कारण लाखौँ दर्शक तथा निर्णायकहरूको मन जित्दै सेमिफाइनलसम्मको गौरवपूर्ण यात्रा तय गरेकी हुन्।

सुबास केसी र कञ्चना सिंह केसीकी सुपुत्री सुवाशना केवल ११ वर्षकी भए पनि नेपाली सांगीतिक क्षेत्रमा उदाउँदो प्रतिभाका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइरहेकी छन्। सानै उमेरदेखि संगीतप्रति देखाएको गहिरो रुचि, निरन्तर अभ्यास, अनुशासित जीवनशैली, विनम्र व्यवहार, पारिवारिक संस्कार र नेपाली मौलिक कला तथा संस्कृतिप्रतिको सम्मानले उनलाई अन्य बालप्रतिभाभन्दा फरक बनाएको छ।

सुवाशनाको सफलताको पछाडि उनको निरन्तर मेहनत, साधना, गुरुजनको मार्गदर्शन र परिवारबाट प्राप्त प्रेरणा महत्वपूर्ण आधार बनेका छन्। विशेषगरी हजुरबुबाबाट प्राप्त सांगीतिक आशीर्वाद र बुबाको गीत–संगीतप्रतिको गहिरो लगावले उनको सांगीतिक यात्रालाई थप बलियो बनाएको छ। उनका बुबाले समेत आफ्ना गीतहरू रेकर्ड गराएर नेपाली संगीत क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका छन्, जसको सकारात्मक प्रभाव सुवाशनाको प्रतिभा विकासमा देखिएको छ।

‘द भ्वाइस किड्स नेपाल–सिजन ५’ को प्रतिस्पर्धामा सुवाशनाले ‘कसरी म भुलेँ, केमा म भुलेँ’ बोलको गीतलाई अत्यन्तै भावपूर्ण र मन छुने शैलीमा प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्तुतिले उनलाई दर्शकको व्यापक माया र भोट दिलाउँदै सेमिफाइनलसम्म पुर्‍याएको हो। यस्तै, अभय सुब्बाको चर्चित गीत ‘हे साइला’ मा दिएको ऊर्जावान, आकर्षक र उत्कृष्ट प्रस्तुतिका कारण उनले ‘पर्फर्मर अफ द डे’ को उपाधिसमेत जित्न सफल भइन्।

उनका प्रत्येक प्रस्तुति दर्शकका लागि प्रतीक्षित बन्दै गएका छन्। उनको स्वरमा रहेको मिठास, गीतको भाव बुझेर प्रस्तुत गर्ने क्षमता, स्टेजमा देखाउने आत्मविश्वास र आकर्षक शैलीले उनको लोकप्रियता निरन्तर बढिरहेको छ। पहिलो प्रस्तुतिदेखि नै विभिन्न सांगीतिक कार्यक्रम, स्टेज प्रस्तुति र सिर्जनात्मक अवसरहरू प्राप्त हुन थालेका छन्।

तर सुवाशनाको सबैभन्दा ठूलो सपना भने ‘द भ्वाइस किड्स नेपाल–सिजन ५’ को उपाधि जितेर नेपाली संगीत क्षेत्रमा सम्मानित पहिचान स्थापित गर्नु हो। यही लक्ष्यका साथ उनी निरन्तर मेहनत, अभ्यास र साधनामा जुटिरहेकी छन्। उनको दृढ संकल्प र लगनशीलताले भविष्यमा नेपाली संगीत क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।

सेमिफाइनलको यो महत्वपूर्ण यात्रामा सुवाशनाले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा–बुबा, आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूलाई खल्ती एपमार्फत भोट गरी साथ र समर्थन गरिदिन आग्रह गरेकी छन्। एउटा प्रतिभाशाली बालगायिकाको सपना पूरा गर्ने यो अवसरमा सबै नेपालीको माया, हौसला र सहयोग महत्वपूर्ण हुने उनको विश्वास छ।

प्रतिभा, संस्कार, अनुशासन, आत्मविश्वास, लगनशीलता र अथक परिश्रमको सुन्दर संयोजन बनेकी सुवाशनामा जुनसुकै शैलीका गीतलाई सहज, भावपूर्ण र सुमधुर स्वरमा प्रस्तुत गर्न सक्ने क्षमता रहेको उनका कोच, निर्णायक तथा अहिलेसम्मका प्रस्तुतिहरूले प्रमाणित गरिसकेका छन्।

सुवाशनाको यो सफलता उनको व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन। यो उनको परिवार, विद्यालय, गुरुजन र सम्पूर्ण शुभेच्छुकहरूको गौरवको विषय बनेको छ। उनले हासिल गरेको सफलता उनको निरन्तर अभ्यास, समर्पण र मेहनतको परिणाम हो।

आगामी दिनमा सुवाशनाले अझ उच्च सफलता हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको कला, संस्कृति र संगीतको गरिमा बढाउने अपेक्षा गरिएको छ।

अघिल्लो समाचार

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

अर्को समाचार

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

११ मंसिर २०८३,
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन
आवाज

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

११ मंसिर २०८३,
किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण
जीवन शैली

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

११ मंसिर २०८३,
आर्थिक

हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

११ मंसिर २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
अन्तर्राष्ट्रिय

भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

११ मंसिर २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

११ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

११ मंसिर २०८३,
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

११ मंसिर २०८३,
किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

११ मंसिर २०८३,

हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

११ मंसिर २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

११ मंसिर २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

११ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • जर्मन दूतावासद्वारा सर्लाहीमा महिला सशक्तीकरणका लागि सञ्चालित कार्पेट बुनाई परियोजनाको अवलोकन

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन