• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

    पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
११ साउन २०८३,
0
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रतिनिधि सभाको चालु दोस्रो अधिवेशनमा शीर्ष राजनीतिक दलका अधिकांश संसदीय दलका नेताको उपस्थिति कमजोर देखिएको छ। संसद् सचिवालयको असार मसान्तसम्मको विवरणअनुसार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबाहेक अन्य शीर्ष नेताको उपस्थिति अपेक्षाकृत न्यून रहेको छ।

सचिवालयका अनुसार २०८३ असार ३१ गतेसम्म प्रतिनिधि सभाले ३८ दिन काम गर्दै ४१ वटा बैठक सञ्चालन गरेको छ। चैतमा ६, वैशाखमा ४, जेठमा १५ र असारमा १३ दिन बैठक बसेका थिए।

विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह ३८ दिनमध्ये ६ दिन मात्र उपस्थित भएका छन् भने ३२ दिन अनुपस्थित रहेका छन्। रास्वपाका सभापति रवि लामिछाने १८ दिन उपस्थित र २० दिन अनुपस्थित छन्।

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको उपस्थिति शीर्ष नेतामध्ये सबैभन्दा राम्रो देखिएको छ। उनी ३८ दिनमध्ये ३२ दिन उपस्थित र ६ दिन अनुपस्थित रहेका छन्।

प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा २१ दिन उपस्थित र १७ दिन अनुपस्थित रहेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेतामध्ये सबैभन्दा कम उपस्थित देखिएका छन्। उनी ३८ दिनमध्ये ५ दिन मात्र उपस्थित र ३३ दिन अनुपस्थित रहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही र श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई दुवै २२ दिन उपस्थित र १६ दिन अनुपस्थित रहेका छन्।

यद्यपि, संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूको उपस्थिति भने अधिकांश दलमा सन्तोषजनक देखिएको संसद् सचिवालयको विवरणमा उल्लेख छ।

यसैबीच, प्रतिनिधि सभाको चालु अधिवेशनमा ६ सांसदको उपस्थिति शतप्रतिशत रहेको छ। रास्वपाका गोविन्द पन्थी, सुनील केसी र रत्नाकुमारी थापा, नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ र भरतबहादुर खड्का तथा नेपाली कम्युनिस्ट पार्टीकी निराशा चौधरी सबै ३८ दिन उपस्थित रहेका छन्।

Previous Post

कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

Next Post

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

metakhabar

metakhabar

सम्बन्धित खबर

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
समाचार

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

११ साउन २०८३,
कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड
समाचार

कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

११ साउन २०८३,
हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप
समाचार

हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

११ साउन २०८३,
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
समाचार

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

११ साउन २०८३,
पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द
समाचार

पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

११ साउन २०८३,
कप्तानगञ्ज झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते
फिचर-ब्यानर

कप्तानगञ्ज झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते

११ साउन २०८३,
Load More
Next Post
बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In