• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

metakhabar by metakhabar
२३ असार २०८३,
0
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 डुम्रे–बेँसीसहर सडक खुलेको पाँच दशकभन्दा बढी समय बितिसक्दा पनि स्तरोन्नति हुन नसक्दा लमजुङ र मनाङ जाने यात्रु तथा स्थानीयवासी कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

विसं २०२९ मा निर्माण सुरु भएको ४२ किलोमिटर लामो डुम्रे–बेँसीसहर सडक विसं २०४६ मा सञ्चालनमा आएको थियो भने २०५२ सालमा कालोपत्रे गर्न थालिएको थियो। तर, ५४ वर्ष बितिसक्दा पनि सडकको पूर्ण स्तरोन्नति हुन सकेको छैन।

लमजुङ र तनहुँ जोड्ने यो सडकलाई दुई लेनमा विस्तार गर्न स्थानीयले पटक–पटक माग गरे पनि कामले अपेक्षित गति लिन सकेको छैन। वर्षायाममा निर्माण कम्पनीले सडक किनारमा जथाभावी निर्माण सामग्री थुपारेकाले आवागमन झन् कठिन बनेको स्थानीयको गुनासो छ।

घाम लाग्दा अत्यधिक धुलो र वर्षामा हिलोका कारण यात्रा निकै कष्टकर हुने गरेको यात्रुहरू बताउँछन्।

“पानी पर्दा हिलो र घाम लाग्दा धुलोले केही देख्नै गाह्रो हुन्छ। यात्रा निकै कठिन छ,” यात्रु सरिता गुरुङले बताइन्।

सवारी चालक नारायण घिमिरेले पनि वर्षायाममा यो सडक भएर यात्रा गर्नु निकै जोखिमपूर्ण हुने बताए।

स्थानीयको निरन्तर दबाबपछि डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजागरसम्मको करिब ८.९ किलोमिटर सडक दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ।

डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार पिके निर्माण सेवा काठमाडौंसँग दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। निर्माण सम्पन्न गर्ने लक्ष्य २०८२ जेठमा तोकिए पनि हालसम्म काम सकिएको छैन। आयोजनाको लागत ७२ करोड रुपैयाँ रहेको छ।

डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका जिल्लाको मुख्य प्रवेशमार्ग हो। अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत यही सडक प्रयोग गर्ने भएकाले यसको स्तरोन्नति आवश्यक रहेको स्थानीयको माग छ।

Previous Post

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

Next Post

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

metakhabar

metakhabar

सम्बन्धित खबर

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
Load More
Next Post
‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In