• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फेक रेस्क्यू काण्ड : विदेशी पर्यटकको बीमा ठगीमा अस्पताल सञ्चालक पक्राउ

metakhabar by metakhabar
२६ माघ २०८२,
0
फेक रेस्क्यू काण्ड : विदेशी पर्यटकको बीमा ठगीमा अस्पताल सञ्चालक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको पर्वतारोहण तथा पदयात्रा क्षेत्रमा भएको नक्कली उद्धार प्रकरणमा संलग्न एक अस्पतालका सञ्चालकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकको उद्धार गरिएको झुटो विवरण तयार पारेर बीमा रकम दाबी गरी गैरकानुनी रूपमा आर्थिक लाभ लिएको आरोपमा लाजिम्पाटस्थित श्रीधी अन्तर्राष्ट्रिय अस्पताल निजी लिमिटेडका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना (४४) लाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार विभिन्न उद्धार उडान सञ्चालन गर्ने कम्पनीहरूसँग मिलेमतो गरी यात्रु तथा सामान विवरणपत्र, उद्धार खर्चका बिल, अस्पताल भर्ना तथा डिस्चार्ज विवरण र स्वास्थ्य प्रतिवेदनहरू किर्ते बनाइ विदेशी पर्यटकको बीमा रकम असुल गरिएको पाइएको छ।

उक्त प्रकरणका कारण अन्तर्राष्ट्रिय सञ्चार माध्यममा ‘विश्वकै छानामा भएको ठग’ जस्ता शिर्षकमा समाचार प्रकाशित भई नेपालको पर्यटन छवि, राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा गम्भीर क्षति पुगेको प्रहरीको ठहर छ।

मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अनुसार राष्ट्रहित प्रतिकूल काम गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतको अनुमति लिई मिति २०८२ साल माघ २५ गते उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार यस प्रकरणमा अन्य संलग्न व्यक्ति तथा संस्थामाथि पनि अनुसन्धान जारी रहेको छ।

Previous Post

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?

Next Post

सामाजिक सञ्जालमा पोस्ट गर्नुअघि विचार गर्नुस् है ! नत्र कानुनी झमेलामा परिएला

metakhabar

metakhabar

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
धमाधम निष्क्रिय हुन थाले सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा पोस्ट गर्नुअघि विचार गर्नुस् है ! नत्र कानुनी झमेलामा परिएला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In