• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किन हुन्छ ‘हर्ट अट्याक’ ?, कसरी बच्न सकिन्छ ?

metakhabar by metakhabar
२६ माघ २०८२,
0
किन हुन्छ ‘हर्ट अट्याक’ ?, कसरी बच्न सकिन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय नेपालमा हृदयघात (‘हर्ट अट्याक’) का घटनाहरू बढ्दै गएका छन् । उमेर नपुगेका, बाहिरबाट स्वस्थ देखिने व्यक्तिहरूमा समेत अचानक हृदयघात हुने घटनाले आम नागरिकमा चिन्ता बढाएको छ ।

चिकित्सकहरूका अनुसार हृदयघात हुनुका पछाडि मुख्यतः अस्वस्थ जीवनशैली, मानसिक तनाव र मुटुसम्बन्धी जोखिम कारकहरू जिम्मेवार छन् ।

विशेषज्ञका अनुसार हृदयघात तब हुन्छ, जब मुटुलाई रगत पु¥याउने कोरोनरी धमनी अचानक बन्द हुन्छ । धमनीभित्र लामो समयदेखि जमेको बोसो (कोलेस्ट्रोल) फुट्दा रगत जमेर थक्का बन्ने र मुटुको मांसपेशीले अक्सिजन नपाउँदा हृदयघात हुने गर्छ ।

चिकित्सकहरू भन्छन्, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, अत्यधिक मदिरा सेवन, असन्तुलित खानपान र शारीरिक निष्क्रियता हृदयघातका प्रमुख कारण हुन् । पछिल्लो समय मानसिक तनाव, अनियमित जीवनशैली र निद्राको कमीले पनि जोखिम बढाएको उनीहरूको भनाइ छ ।
विशेषगरी शहर केन्द्रित जीवनशैली, फास्ट फुडको बढ्दो प्रयोग र लामो समयसम्म शारीरिक गतिविधि नगर्ने बानीले युवामा समेत मुटु रोगको जोखिम बढाएको चिकित्सकहरू बताउँछन् । परिवारमा मुटु रोगको इतिहास भएका व्यक्तिमा जोखिम अझ बढी हुने बताइन्छ । बरिष्ठ कलाकार सुनिल थापाको शनिबार विहान हृदयघातका कारण निधन भएपछि हृदयघातप्रति आम मानिसलाई झस्काएको छ ।

लक्षणहरु 
हृदयघातका बेला छाती दुख्ने वा भारी महसुस हुने, बायाँ हात, घाँटी, ढाड वा जबडातिर दुखाइ फैलिने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण देखिए तुरुन्त नजिकको अस्पताल पु¥याए ज्यान जोगिन सक्ने चिकित्सकहरू बताउँछन्।

रोकथाम सम्भव छ
स्वास्थ्य विज्ञहरूका अनुसार हृदयघात पूर्ण रूपमा रोक्न नसकिए पनि जोखिम भने धेरै हदसम्म घटाउन सकिन्छ। नियमित व्यायाम, सन्तुलित आहार, धुम्रपान नगर्ने, तनाव व्यवस्थापन गर्ने, पर्याप्त निद्रा लिने र समय–समयमा स्वास्थ्य परीक्षण गराउने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार नियमित व्यायाम, सन्तुलित आहार, धुम्रपानबाट टाढा रहने, तनाव व्यवस्थापन गर्ने र नियमित स्वास्थ्य परीक्षण गर्ने हो भने हृदयघातको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ ।

मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । नेपाल न्यूज बैंकसँगको कुनारानीमा उनले अहिले वर्षेनी मुटुको रोगबाट दुई करोड मानिसहरू मर्ने गरेको उल्लेख गर्दै त्यसमध्येमा ६५ लाख मानिसहरू अल्पायूमै मर्ने गरेको बताए ।

उनले भने, ‘अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । अहिले वर्षेनी मुटुको रोगबाट दुई करोड मानिसहरू मर्छन् । अब त्यसमध्ये ६५ लाख मानिसहरू त अल्पायुमै मर्छन् । अल्पायू भनेको यो ४० वर्षभन्दा कम उमेरमै मर्छन् मुटुको रोगबाट । ६५ लाखभन्दा बढी मान्छेहरू ।’

यसैगरी नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्ने गरेको उनी बताउँछन् । विकसित राष्ट्रहरूभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको डा.रेग्मीको भनाई छ ।

‘हाम्रो नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्छन् । मुटुको रोग बढ्ने क्रममा छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् धेरै छ,’ उनी भन्छन्, ‘विकसित राष्ट्रहरूभन्दा मुटुको रोग जुन बढिरहेको छ, यसलाई रोकथाम गर्नका लागि एकदमै जरूरी छ । यो रोकथाम गर्नका लागि मानिसहरूलाई सचेत बनाउन एकदमै जरुरी छ ।’

मुटुरोग विशेषज्ञ डा.रेग्मीका अनुसार मुटु रोग विश्वका लागि सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बनेको छ ।

Previous Post

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

Next Post

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

metakhabar

metakhabar

सम्बन्धित खबर

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In