• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

    व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

    किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

    बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

    कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

    कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन आग्रह

metakhabar by metakhabar
१८ माघ २०८२,
0
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ माघः देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो । मुलुकभर हाल वातावरण निरीक्षक सङ्घ, प्रदेश र स्थानीय तहमा के–कति सङ्ख्यामा छन्, मुलुकका लागि आवश्यक वातावरण निरीक्षकको सङ्ख्या के–कति हो ? भन्ने जानकारी उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको हो ।

उपलब्ध जनशक्तिले मुलुकको वातावरणसम्बन्धी विषयलाई सम्बोधन गर्न सकेको अवस्था छ वा छैन भन्ने विषयमा प्रदेश तथा स्थानीय तहबाट तोकिएको ढाँचामा विवरण उपलब्ध गराइदिन अनुरोध गरिएको छ । वातावरणसँग जोडिएका विषयमा आवश्यक जानकारी लिन, नियमन गर्न तथा वातावरण संरक्षणका लागि अत्यावश्यक कामका लागि वातावरण निरीक्षकको व्यवस्था गरिएको छ ।

उपलब्ध जनशक्तिले तोकिएको काम पूरा गर्न सम्भव छ कि छैन, आवश्यक पदपूर्ति गर्नुपर्ने सङ्ख्या के–कति हो लगायतका विवरण उपलबध गराइदिन सङ्घीय मामिला मन्त्रालयले पत्राचार गरेको हो । वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले उक्त विवरणको माग गरेको हो ।

Previous Post

स्वस्थानी व्रत आज सकिँदै, शालिनदीमा माधवनारायण व्रत सम्पन्न

Next Post

प्रधानमन्त्री मोदी र अरब लिगका कुटनीतिज्ञबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान
आर्थिक

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

४ जेष्ठ २०८३,
किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार
आर्थिक

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

४ जेष्ठ २०८३,
बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
जीवन शैली

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

४ जेष्ठ २०८३,
कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
आवाज

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

४ जेष्ठ २०८३,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

४ जेष्ठ २०८३,
कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
आवाज

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

४ जेष्ठ २०८३,
Load More
Next Post
प्रधानमन्त्री मोदी र अरब लिगका कुटनीतिज्ञबीच भेटवार्ता

प्रधानमन्त्री मोदी र अरब लिगका कुटनीतिज्ञबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In