• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री मोदी र अरब लिगका कुटनीतिज्ञबीच भेटवार्ता

metakhabar by metakhabar
१८ माघ २०८२,
0
प्रधानमन्त्री मोदी र अरब लिगका कुटनीतिज्ञबीच भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्लीमा अरब लिगका विदेशमन्त्री र प्रतिनिधिमण्डलहरूलाई स्वागत गर्नुभएको छ। दुई मुलुकबीचका कुटनीतिज्ञ र प्रतिनिधिमण्डलबीचको भेटमा व्यापार, प्रविधि र ऊर्जा जस्ता क्षेत्रहरूमा सहयोग बढाउने साझेदारीलाई नयाँ उचाइमा पु¥याउने उहाँले बताउनुभएको छ।

सामाजिक सञ्जाल एक्समा गरेको उक पोस्टमा उहाँले अरब संसारलाई भारतको विस्तारित छिमेकको एक हिस्साको संज्ञा दिँदै यो स्थायी भ्रातृत्व सम्बन्ध र शान्ति र स्थिरताको प्रतिबद्धताले जोडिएको बताउनुभयो ।

उहाँले लेख्नुभएको छ, “आज अरब लिगका विदेशमन्त्री र प्रतिनिधिमण्डलहरूलाई स्वागत गर्न पाउँदा खुसी छु। अरब जगत भारतको विस्तारित छिमेकको एक हिस्सा हो, जुन गहिरो सभ्यतागत सम्बन्धहरू, जनता–जनताबीचको जीवन्त सम्बन्ध र स्थायी भ्रातृत्वको सम्बन्धका साथै शान्ति, प्रगति र स्थिरताको लागि साझा प्रतिबद्धताद्वारा जोडिएको छ।”

“प्रविधि, ऊर्जा, व्यापार र नवप्रवर्तनमा बढ्दो सहयोगले नयाँ अवसरहरू खोल्ने र साझेदारीलाई नयाँ उचाइमा पु¥याउने विश्वास छ,” प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गर्नुभएको छ।

भारत र अरब विदेशमन्त्रीहरूको दोस्रो बैठकका लागि यो प्रतिनिधिमण्डल भारतमा रहेको छ ।

प्रधानमन्त्री कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी भनेको छ, “प्रधानमन्त्री मोदीले भारत र अरब जगतबीचको गहिरो र ऐतिहासिक जनस्तरको सम्बन्धलाई उजागर गर्नुभयो, जसले वर्षौंदेखि हाम्रो सम्बन्धलाई थप प्रेरित र बलियो बनाएको छ।”

प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा भारत–अरब साझेदारीको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । भारत र अरब क्षेत्रका जनताको पारस्परिक लाभको लागि व्यापार र लगानी, ऊर्जा, प्रविधि, स्वास्थ्य सेवा र अन्य प्राथमिकता क्षेत्रहरूमा सहयोगलाई अझ गहिरो बनाउने भारतको प्रतिबद्धतालाई यसले थप पुष्टि गरेको उहाँले भन्नुभयो ।

भेटमा उहाँले प्यालेस्टिनी जनतालाई भारतको निरन्तर समर्थन रहने कुरा दोहो¥याउनुभएको थियो भने गाजा शान्ति योजना सहित जारी शान्ति प्रयासहरूको स्वागत गर्नुभएको थियो । उहाँले क्षेत्रीय शान्ति र स्थिरता प्राप्तिका लागि अरब लिगले खेलेको महत्वपूर्ण भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।

यस अघि भारत–अरब विदेशमन्त्रीहरूको दोस्रो बैठकमा मन्तव्य दिने क्रममा विदेशमन्त्री जयशंकरले कसरी भारत–अरब सहयोग मञ्चले सकारात्मक भावनाहरूलाई व्यावहारिक आकार दिने मञ्चको रूपमा काम गर्दछ भन्ने कुरा प्रकाश पार्नुभएको थियो ।

उहाँले भन्नुभयो, “हाम्रो बैठकले सन् २०२६–२८ मा यस्तो सहयोगको एजेन्डाको आँकलन गर्नेछ।”

विदेशमन्त्री जयशंकरले अगाडी भन्नुभयो, “हाल यसले ऊर्जा, वातावरण, कृषि, पर्यटन, मानव संशाधन विकास, संस्कृति र शिक्षालाई समेट्छ । भारत डिजिटल, स्पेस, स्टार्ट–अप, इनोभेसन, आदि जस्ता सहयोगका अधिक समकालीन आयामहरूलाई समावेश गर्न तत्पर छ।”

Previous Post

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन आग्रह

Next Post

आँखारोगीको खोजी गर्दै पौवादुङमा

metakhabar

metakhabar

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
आँखारोगीको खोजी गर्दै पौवादुङमा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In