• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए

    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    सुनको मूल्य घट्यो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धेरै टुथपेस्ट राखेर दाँत माझ्दा निम्तन सक्छ यस्ता समस्या

metakhabar by metakhabar
२१ पुस २०८२,
0
धेरै टुथपेस्ट राखेर दाँत माझ्दा निम्तन सक्छ यस्ता समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामीलाई बिहान बेलुका दाँत माझ्नुपर्दछ भन्ने थाहा छ तर कति टुथपेस्ट प्रयोग गर्ने भन्ने विषयका बारेमा हामी जानकार छैनौ ।

धेरै टुथपेस्ट राखेर दाँत माझियो भने सफा हुन्छ होला भन्ने मानसिकता हामीमा छ । तर अध्ययनका अनुसार तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रसमा मटरको दाना जति टुथपेस्ट मात्रै हाल्नुपर्छ ।

दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ । दाँत उम्रिने बेला भएका बच्चालाई कम टुथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टुथपेस्ट दिँदा उनीहरूलाई डेन्टल फ्लोओरोसिस हुन सक्छ ।

टुथपेस्टमा फ्लोराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ । तर यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाइदिन्छ ।

साना बच्चाका लागि टुथपेस्टको कम प्रयोग गर्ने सल्लाह दिइन्छ किनकि टुथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो । दाँतमा त्यसले पनि असर पार्छ । फ्लोओरोसिसको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ ।

यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रङ्ग खुइलिन्छ । यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ ।

दिनको दुई चोटि दाँत माझ्नु जरुरी भएको कुरा दन्त चिकित्सक बताउँछन् । पहिलो दाँत आउने बित्तिकै बच्चाको दाँत सफा गर्न थाल्नुपर्छ ।

प्रायः ६ महिनामा पहिलो दाँत आउँछ तर त्यतिखेर ब्रस गराउन सकिएन भने मुलायम सूती कपडाले दाँत सफा गर्नुपर्छ । धेरै मानिसमा दाँतको एउटा न एउटा समस्या हुन्छ ।

तर यी तीन सूत्रलाई पालना गरेमा दाँतलाई स्वस्थ राख्न सकिन्छ :

–हरेक दिन आफ्नो मुख र दाँतको अवस्था आफैँ जाँच्ने ।

–दन्त चिकित्सककहाँ नियमित जाने ।

–सरसफाइ र पौष्टिकतामा ध्यान दिने ।

Previous Post

स्वस्थ्य जीवनका लागि अपनाउनुहोस् यस्तो जीवनशैली

Next Post

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
आर्थिक

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

९ माघ २०८२,
आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत
कृषि

आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

९ माघ २०८२,
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
आवाज

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

९ माघ २०८२,
भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए
फिचर-ब्यानर

गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

९ माघ २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

९ माघ २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

९ माघ २०८२,
Load More
Next Post
नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In