• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

    कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

    हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

    हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

    ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी

    ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी

    कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा

    कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा

    धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

    धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

स्वस्थ्य जीवनका लागि अपनाउनुहोस् यस्तो जीवनशैली

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२१ पुस २०८२,
0
स्वस्थ्य जीवनका लागि अपनाउनुहोस् यस्तो जीवनशैली
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मानिस काम गर्न भन्दा आराम गरेर बस्न धेरै रुचाउँछ । आनन्दले बस्न पाए मानिस सन्तुष्ट हुन्छ । तर निस्क्रिय भएर बस्ने मानिसहरु धेरै रोगका सिकार हुन्छन् ।

स्वस्थ रहनका लागि सक्रिय जिवनशैली आवश्यक रहन्छ । ‘दैनिक एकबट्टा चुरोट खानेलाई क्यान्सर लाग्ने जति धेरै खतरा छ, त्यो भन्दा धेरै खतरा निस्क्रिय भई व्यायाम र मेहनतबाट पन्छिएर निस्क्रिय जीवन जिउनेहरूलाई छ ।’

बढ्दो आधुनिक जिवनशैलीसँगै मानिसहरु निकै निस्क्रिय भईरहेका छन् । सुख–सुविधा र साधनहरूको उपयोगसँगै अल्छे र निस्क्रिय जीवनशैलीले हाम्रो समाजलाई रोगी बनाउँदैछ ।

अहिले प्रत्येकको घरमा कसै न कसैलाई मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, नसा च्यापिने, हड्डी खिइने जस्तो रोग ब्याप्त छ । हो यी सबैको एक साझा कारण हो निस्क्रिय जिवनशैली । र यस्तो समस्याबाट छुटकारा पाउन हामीले आफ्नो दिनचर्या यस्तो बनाउनुपर्दछ ।

(मर्निङ्ग वाकमा) जाने, दौडने, डोरी (स्किपिङ्ग) खेल्ने, पिटी खेल्ने, टे्रड मिल चलाउने, खेल खेल्ने, पौडी खेल्ने, पैदल यात्रामा जाने, नाच्ने, योग गर्ने, एरोविक्स, जुम्बा, बैले, साल्सा गर्ने, हाइकिङ्ग जाने, बाटामा साइकिल चलाउने, स्टाटिक साइकिल चलाउने, जिम जाने, सिँडी उक्लिने, कम्फुकराँते, उसु खेल्ने, डुङ्गा खियाउने, पानीमा गरिने व्यायामहरू गर्ने, करेसा बारी वा बगैँचाको काममा संलग्न रहन गनुपर्दछ ।

मुटु र श्वास–प्रश्वासको गतिलाई बढाउने र एकपल्ट सरर्र पसिना फुटाउन सक्ने बराबरको तिव व्यायाम गर्न आवश्यक छ । व्यायाम कमसेकम १५ देखि ३० मिनेटसम्म नरोकिकन लगातार गरिएको हुनुपर्छ । व्यायाम हप्ताको कम्तिमा ३ पल्ट सम्म दोहोरिएको हुनुपर्छ ।

व्यायाम गर्दा एकपल्ट सरर पसिना फुट्नुका साथै मुटु र श्वास–प्रश्वासको गति बढ्नुपर्दछ । एकपल्ट शरीरका सम्पूर्ण जोर्नीहरू चलाइएको हुनुपर्छ ।

व्यायाम मांसपेशी र अस्थिपञ्जरहरूको लागि मात्र नभएर शरीरभित्रका कोमल अङ्गहरू, जस्तैः आन्द्रा, भुँडी, मृगौला, कलेजो, फियो, फोक्सो, मुटु र मस्तिष्कजस्ता अङ्गहरूलाई प्रभाव पार्ने किसिमको हुनुपर्छ ।

अघिल्लो समाचार

नेप्सेमा दोहोरो अंकको वृद्धि देखिदा कारोबार रकम ६ अर्ब माथि

अर्को समाचार

धेरै टुथपेस्ट राखेर दाँत माझ्दा निम्तन सक्छ यस्ता समस्या

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो
टुरिजम

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

१० कात्तिक २०८३,
कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित
समाचार

कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

१० कात्तिक २०८३,
हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि
खेलमैदान

हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

१० कात्तिक २०८३,
ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी
समाचार

ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी

१० कात्तिक २०८३,
कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा
समाचार

कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा

१० कात्तिक २०८३,
धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल
कृषि

धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
धेरै टुथपेस्ट राखेर दाँत माझ्दा निम्तन सक्छ यस्ता समस्या

धेरै टुथपेस्ट राखेर दाँत माझ्दा निम्तन सक्छ यस्ता समस्या

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

१० कात्तिक २०८३,
कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

१० कात्तिक २०८३,
हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

१० कात्तिक २०८३,
ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी

ताप्लेजुङमा खाद्य कम्पनीको चिनी बिक्रीबाट २७ लाख आम्दानी

१० कात्तिक २०८३,
कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा

कालीगण्डकीको बाढीले दोबा जोड्ने पुल जोखिममा

१० कात्तिक २०८३,
धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन