• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
७ पुस २०८२,
0
मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको छ । कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी छन् । विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पु¥याएको छ ।

मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम अरनिको माध्यमिक विद्यालय, सहिद दशरथचन्द माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, सरस्वती बालकल्याण माध्यमिक विद्यालय, काँकडभिट्टा माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, पवित्र माध्यमिक विद्यालय र बलभद्र माध्यमिक विद्यालयमा क्रमशः सञ्चालन हुने नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख जयन्ती खरेलले बताए ।

मुलुकमा सबैभन्दा धेरै मात्रामा लैङ्गिक हिंसाका घटना कोशी प्रदेशमा र प्रदेशभित्र पनि मेचीनगर नगरपालिकामा भएका कारण लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यका लागि परियोजना सञ्चालन गरिएको परियोजनाकी विज्ञ कमला उप्रेती बताउछिन् ।

कार्यक्रम अन्तर्गत छात्रछात्रालाई लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक जानकारी गराएर कुनै पनि प्रकारको हिंसा भएमा प्रतिकार गर्ने, आवाज उठाउने र सम्बन्धित निकायमा उजुरी दिन जाने प्रक्रिया सिकाउने गरिएको छ ।
विद्यालय जाने एकान्त सडक, शौचालय, ट्यूसन कक्ष, वनभोजस्थल लगायतका स्थानमा हिंसाको जोखिम बढी हुने भएकाले सजगता अपनाउनुपर्ने काँकडभिट्टा इलाका प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेलकी प्रहरी नायब निरीक्षक मिलन राईले बताए ।

सचेतना कार्यक्रममा असल छुवाइ र खराब छुवाइका बारेमा विद्यार्थीलाई जानकार गराइएको छ भने विद्यालयमा हुनसक्ने लैङ्गिक हिंसा रोकथाममा शिक्षक र विद्यालयको वातावरणको भूमिका हुने बताइएको छ । लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यका लागि मेचीनगरमा गठन भएको पुरुष सञ्जाललेसमेत विद्यालय लक्षित कार्यक्रममा सक्रिय सहयोग पु-याइरहेको छ ।

अघिल्लो समाचार

विराटनगरका दुई क्यासिनोमा छापा, २० जना नियन्त्रणमा

अर्को समाचार

सुनको मूल्यमा भारी वृद्धि, तोलामा २ लाख ६१ हजार ७०० पुग्यो

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

सुनको मूल्यमा भारी वृद्धि, तोलामा २ लाख ६१ हजार ७०० पुग्यो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन