• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विराटनगरका दुई क्यासिनोमा छापा, २० जना नियन्त्रणमा

metakhabar by metakhabar
७ पुस २०८२,
0
विराटनगरका दुई क्यासिनोमा छापा, २० जना नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक लगाइएको कानुनी व्यवस्थालाई बेवास्ता गर्दै जुवा खेलाइँदै आएको सूचनापछि मोरङ प्रहरीले विराटनगरका दुई क्यासिनोमा एकैसाथ छापा मारेको छ। आइतबार मध्यरातमा गरिएको विशेष कारबाहीका क्रममा क्यासिनोका जिम्मेवार पदाधिकारीसहित २० जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालको निर्देशन तथा प्रत्यक्ष निगरानीमा खटिएको टोलीले विराटनगरस्थित बिग होटलभित्र सञ्चालित ‘च्याम्पियन जोन क्यासिनो’ र रत्ना होटलभित्र रहेको ‘गोल्डेन क्यासिनो’ मा छापा मारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब ११ बजे सुरु गरिएको अपरेसनमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेका छन्। यस्तै, रत्ना होटलस्थित क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी जम्मा २० जना नेपाली नागरिक नियन्त्रणमा परेका हुन्।

नेपालको प्रचलित कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश तथा जुवा खेल्न निषेध गरिएको छ। तर, ती क्यासिनोहरूले सो व्यवस्था उल्लङ्घन गर्दै नेपालीलाई नियमित रूपमा प्रवेश गराएर ठूलो रकमको जुवा खेलाउँदै आएको विशेष सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक कटुवालले छापाका क्रममा क्यासिनोभित्र नेपाली नागरिक खुलेआम जुवा खेलिरहेको अवस्था फेला परेको बताए। उनले कानुन उल्लङ्घनमा संलग्न क्यासिनो व्यवस्थापन र जुवा खेल्ने सबैमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।

पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। उनीहरूमाथि जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

Previous Post

जेन(जी) फ्रन्टले विस्तार गर्‍योसल्लाहकार परिषद् गठन

Next Post

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In