• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भुलेर पनि नगर्नुस् जाडोमा यी गल्ती

metakhabar by metakhabar
२ पुस २०८२,
0
भुलेर पनि नगर्नुस् जाडोमा यी गल्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाडो याम आफैमा एक कष्टकर सिजन हो । याे मौसममा केही रोगहरूले निकै सताउँछन् पनि ।

रुघाखोकी, ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, पिनास , उच्च रक्तचाप, जोर्नीको दुखाइ, महिनावारी हुँदा  बढी पेट दुख्नु, हातखुट्टाका औँला सुन्निनु, पाक्नु, नीलडाम देखिनु, टाउको दुख्नु, आलस्य हुनु जस्ता समस्या र रोगहरू जाडो याममा अधिकांशमा देखिने र दोहोरी रहन्छन् ।

यस कारण बिशेष गरि  रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू, बालबालिका, वृद्ध वृद्धा, गर्भवती, दीर्घ रोगी, आत्मबल कमजोर भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ ।

यो समयमा तपाई अस्पताल पुग्नुभयो भने अरू बिरामीको तुलनामा  रुघा/खोकी र ज्वरोका बिरामीको सङ्ख्या निकै बढी हुन्छ ।

यही कारण जाडोमा हामीले स्वास्थ्यको धेरै ख्याल राख्न जरुरी छ । यहाँ हामी जाडोमा गर्न नहुने गल्तीका बारेमा जानकारी दिँदै छौ । जसले तपाईँलाई कष्टकर चिसो मौसममा बिरामी हुनबाट जोगाउने छ ।

– कम पानी पिउने

धेरै मानिसहरू जाडोमा कम पानी पिउँछन्, जसको कारणले शरीरमा पर्याप्त पानी प्राप्त हुँदैन ।

जसले पछि स्वास्थ्य समस्या निम्त्याउन सक्छ । जबकि प्रत्येक व्यक्तिले हिउँदमा पनि नियमित रूपमा पानी पिउनुपर्छ, ताकि शरीरमा पानीको कमी नहोस् ।

– जाडो हुने पिरले व्यायाम त्याग्नु

व्यायाम हामीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न धेरै उपयोगी छ । जाडोमा व्यायाम गर्दा यसले दिनभर न्यानो र सक्रिय महसुस गर्दछ ।

तर धेरै मानिसहरूले बढ्दो चिसोका कारण व्यायाम छोड्छन्, जसका कारण गर्दा उनीहरू घरमा सुस्त महसुस गर्न थाल्छन् । जबकि, तपाईँले आलस्यबाट जोगिन र स्वस्थ रहन जाडोमा नियमित व्यायाम गर्नुपर्छ ।

जसको सहयोगमा तपाईँ लामो समयसम्म स्वस्थ रहन सक्नुहुन्छ ।

-छालामा मोइस्चराइजर प्रयोग नगर्नु

जाडोको समयमा चिसो हावाले तपाईँको छाला पूर्ण रूपमा सुक्खा बनाउँछ र छाला बिग्रन पनि सक्छ । यसबाट बच्नको लागि हामीले नियमित रूपमा मोइस्चराइजर प्रयोग गर्नुपर्छ कि छाला लामो समयसम्म ओसिलो रहोस् ।

तर धेरै मानिसहरूले गर्मीको बानी जाडोमा पनि देखाउँछन् । जाडो मौसममा पनि कुनै किसिमको मोइश्चराइजर प्रयोग गर्दैनन्, जसले गर्दा तिनीहरूको छाला पूर्ण कडा र सुक्खा हुन्छ ।

यसले धेरै छाला सम्बन्धी समस्या र सङ्क्रमणको जोखिम पनि बढाउँछ ।

-रक्सी नपिउनुहोस्

रक्सीले हाम्रो स्वास्थ्यलाई धेरै कोणबाट हानि पुर्याउछ , तपाईँ सबैलाई थाहा भएकै कुरा हो यो । तर अझै पनि धेरै मानिसहरू जाडोमा धेरै रक्सी पिउन थाल्छन् ।

जसका कारण धेरै स्वास्थ्य समस्याहरू हुन थाल्छ, यसबाट जोगिनको लागि चिसोमा पनि रक्सीको खपत सीमित गर्नुपर्छ । सकेसम्म सेवन कम गर्नुहोस् ।

यससँग तपाईँ लामो समय स्वस्थ रहन सक्नुहुन्छ ।

-जाडोको बहानामा धेरै कपडा लगाउने 

जाडोबाट बच्न हामीले न्यानो ज्याकेट, स्विटर र अन्य बाक्ला लुगा लगाउँछौँ। तर, धेरै लुगा लगाउनु पनि जाडोबाट बच्ने उत्तम उपाय भने होइन।

अत्यधिक लुगाले बढी गर्मी हुने शरीरमा पसिना आउन सक्छ। जब पसिना पग्लिएर फैलन्छ, यसले हामीलाई झन् चिसो बनाउँछ।

तसर्थ जाडोमा लुगा लगाउँदा मांसपेशीलाई न्यानो पार्ने तर धेरै लुगामाथि लुगा लगाउनु हुँदैन।

– बढी सुत्न खोज्ने

जाडोको समयमा हामी बढी सुत्न खोज्छौँ किनभने ब्ल्यांकेटभित्र छिर्नेबित्तिकै स्वाभाविक रूपमै निद्रा आउँछ। बिहान पनि हामी अबेरसम्म  सुत्न मन पराउँछौँ। त्यति मात्र होइन, बिहानको खाना खाएपछि दिउँसो पनि घाम देखेपछि झुपुक्क सुतौँ जस्तो लाग्छ। अझ भनौँ, घाम छोड्नै मन लाग्दैन। यस कारण जाडो सकिने बित्तिकै सामान्य अवस्थामा फर्किन हामीले निकै सकस पर्छ ।

– मोजा लगाएर सुत्ने

जाडोमा मोजा लगाएर कहिल्यै पनि नसुत्नुहोस् । यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ । मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ।

Previous Post

जाडोमा शरीरलाई न्यानो राख्न खानै पर्ने खानेकुरा थाहा पाउनुस

Next Post

राशिफलः तपार्ईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपार्ईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In