• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपार्ईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः शिक्षामा गरेको प्रयास सफल हुनेछ । गणेशको सम्झना गर्दै दिनको सुरुवात गरेमा काम बन्नेछ । तर व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ । स्वास्थ्यमा समस्या थप बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

वृषः दिन राम्रो छ । कला र गलाको प्रदर्शन गर्ने दिन छ । महत्त्वपूर्ण काम गरेर देखाउने समय आएको छ । व्यापारमा एकल निर्णय लिनुभन्दा सहकार्य गर्नु आवश्यक देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः दिन सहज छ । ज्ञानको दायरा फराकिलो बन्नेछ । भविष्यलाई सम्झिएर व्यवहार गर्नु आवश्यक देखिन्छ । व्यवहारको अप्ठेरोले तपाईं समस्यामा पर्ने योग छ । बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने आवश्यकता देखिन्छ ।

कर्कटः दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । गुरुसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । अग्रजको सुझाव महत्त्वपूर्ण बन्नेछ । स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ ।

सिंहः स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग घुमघाम गर्ने दिन छ । तीर्थको लागि समय तय हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा सुधार हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः दिन राम्रो छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । साथीसँग कुरा गर्दा गोपनीयता भंग हुने भएकाले सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा निरन्तर प्रयास गरेमा सफलता मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ ।

तुलाः शिक्षामा गरेको लगानी सफल बन्नेछ । आफूभन्दा ठुला मान्छे र गुरुबाट लिएको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ । आज परिवारको भन्दा बाहिरका मान्छेको साथ र सहयोग मिल्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिकः सोचेको काम बन्नेछ । साथीभाइको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । सञ्चित धन खर्च हुने भएकाले अनावश्यक खर्च कटौती गर्नु राम्रो हुनेछ । पारिवारिक मेलमिलाप रहला ।

धनुः शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्ने योग छ । कार्यशैलीमा भने परिवर्तन आवश्यक छ । कृषि क्षेत्रमा घाटा हुनेछ । पशुजन्य व्यापारमा भए सचेत बन्नुपर्ने समय छ । संकटमा साथीको भने साथ मिल्नेछ ।

मकरः दिन राम्रो छ । थोरै लगानी गरेको भए पनि व्यापारमा फाइदा हुनेछ । विपक्षी भन्दै गरेका साथीहरुले तपाईंको पक्षमा काम गर्नेछन् । स्वास्थ्यको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । परिवारसँग बसेर रमाइलो घुमघाम हुनेछ ।

कुम्भः हरेक कुरामा झन्झट आइपर्नेछ । सानो विषयले धेरै दुस्ख दिने देखिन्छ । शनिदेव सकारात्मक भए तपाईंले सोचेका काम बन्नेछन् । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । अप्ठेरो अवस्थामा परिवारको साथ मिल्नेछ ।

मीनः दिन सहज छ । दैनिक काम गर्नु अगाडि सूर्यको दर्शन आवश्यक देखिन्छ । स्वास्थ्यमा सुधार हुनेछ । व्यापारको लगानी सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ । राजनीतिक क्षेत्रमा नेतृत्वबाट त्रास बढ्नेछ ।

Previous Post

भुलेर पनि नगर्नुस् जाडोमा यी गल्ती

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In