• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न

metakhabar by metakhabar
१२ मंसिर २०८२,
0
भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। भरतपुर महानगरपालिका क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरण परियोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ। आगामी माघसम्म सम्पूर्ण काम सक्ने लक्ष्यसहित पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले छ लेन सडक र बाइपास सडक क्षेत्रमा विद्युतीकरण कार्य भइरहेकाे जनाएको छ।

आयोजना प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार केही स्थानमा परीक्षण प्रसारणका रूपमा भूमिगत लाइनबाट विद्युत् प्रवाह सुरु भइसकेको छ। हालसम्म करिब ४० प्रतिशत क्षेत्रमा भूमिगत लाइनमार्फत नियमित रूपमा विद्युत् आपूर्ति भइरहेको छ।

सुवेदीले भने, “पुस अन्त्य वा माघ दोस्रो सातासम्म सम्पूर्ण काम सक्ने गरी अघि बढेका छौँ।” उनका अनुसार केबल बिछ्याउने, ट्रमिनेसन जडान, घरघरमा सर्भिस केबल बिछ्याउने तथा ट्रान्सफर्मर पोस्ट निर्माणजस्ता काम तीव्र रूपमा चलिरहेका छन्।

विद्युत् प्रवाह भूमिगतबाट सुरु भए पनि सडकमाथिका पुराना तार केही समयका लागि नहटाइने प्राधिकरणले जनाएको छ। गर्मीमा लोड व्यवस्थापन कति प्रभावकारी हुन्छ भन्ने मूल्यांकनपछि मात्र ती तार हटाइनेछ।

पहिले केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्म ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने योजना भए पनि अहिले ११ केभिए तथा ४०० भोल्टका लाइनसमेत भूमिगत गरिने भएको छ। पछिल्लो सम्झौता अनुसार मुख्य सहरी क्षेत्र तथा चनौली लाइन जडानका क्षेत्रमा काम विस्तार गरिएको छ।

भरतपुरमा भूमिगत विद्युतीकरणका लागि कुल लागत रु १ अर्ब ४० करोड पुग्ने अनुमान छ। सुरुमा विनियोजित रु १ अर्ब ३० करोडमा काम थपिँदै जाँदा रु १० करोड अतिरिक्त आवश्यक परेको हो।

भारतको टाटा प्रोजेक्ट्स लिमिटेड ले सन् २०२१ अक्टोबरदेखि ठेक्का लिएर काम थालिएको हो। प्रारम्भिक म्याद २०२४ जनवरी २० सम्मको भए पनि पटक–पटक म्याद थपिँदै अहिले सन् २०२६ जुलाईसम्म लम्ब्याइएको छ। परियोजना एसियाली विकास बैंक (ADB) को सहयोगमा अघि बढाइएको हो।

Previous Post

न्यून गुणस्तरको पाइएपछि लोमसको सेटोफेन बिक्री–वितरणमा रोक्का

Next Post

युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ को धेरै आम्दानी
मनोरञ्जन

‘लालीबजार’ को धेरै आम्दानी

३० असार २०८३,
रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
फिचर-ब्यानर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

३० असार २०८३,
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
Load More
Next Post
युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित

युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In