• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, December 6, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

    कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

    जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

    जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

    आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

    विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

    स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

    स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

    किसानलाई चैते धान थन्क्याउने चटारो

    तनहुँमा धान उत्पादन बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित

metakhabar by metakhabar
१२ मंसिर २०८२,
0
युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको कोलोराडोस्थित बोल्डर थिएटरमा आइतबार ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड सम्मान समारोह तथा सांगीतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भयो। नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र Philip Harmony Orchestra Boulder को संयुक्त आयोजनामा सम्पन्न अवार्ड समारोहमा हल दर्शकहरूले खचाखच भरिएको थियो।

यस वर्षको समारोहमा युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित भए। लामो समयदेखि फिल्म तथा सांस्कृतिक क्षेत्रलाई सहयोग गर्दै आएका सुनार अमेरिकामा बसोबास गरिरहेको भए पनि उनको मन र समर्पण सधैं नेपालकै लागि रहने भन्दै आयोजकहरूले उनको योगदानको उच्च प्रशंसा गरे।

नेपालमा समेत चर्चित कलाकारका रूपमा परिचित कृष्ण सुनार हाल अमेरिकामा रहेर पनि नेपाली फिल्म उद्योगलाई कसरी अझ सशक्त बनाउन सकिन्छ भन्ने सोचका साथ सक्रिय रूपमा लागिपरेको बताइन्छ। उनको निरन्तर सहयोग, सांस्कृतिक योगदान र सकारात्मक दृष्टिकोणलाई अवार्ड समारोहमा विशेष सम्मानद्वारा कदर गरिएको हो।

कार्यक्रमको शुरुआत मातृभूमि नेपाल र संयुक्त राज्य अमेरिका दुवै देशको राष्ट्रिय गान बजाएर गरिएको थियो। प्रमुख अतिथि बोल्डर सिटीका मेयर Aaron Brockett, विशेष अतिथि बोल्डर काउन्टी कमिस्नर Martha Loachamin लगायतका व्यक्तित्वहरूले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरे।

कार्यक्रममा नेपाल, अमेरिकासहित विभिन्न देशहरूमा बसोबास गर्ने नेपाली कलाकारहरूको उल्लेखनीय सहभागिता देखियो। ‘नेपाली फिल्म : भिलेज टु ग्लोबल’ भन्ने नारासहित २०१६ बाट सुरु भएको अवार्डले हरेक वर्षजस्तै यस वर्ष पनि नेपाली फिल्मकर्मीहरूको सम्मान, सम्मान–पुरस्कार तथा योगदानको कदर गर्दै निरन्तरता दिएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए।

Previous Post

भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न

Next Post

दुई एनआरएनएबीच एकता गर्ने सहमति

metakhabar

metakhabar

सम्बन्धित खबर

कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु
जीवन शैली

कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

१९ मंसिर २०८२,
जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू
जीवन शैली

जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

१९ मंसिर २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

१९ मंसिर २०८२,
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
आर्थिक

विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

१९ मंसिर २०८२,
स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन
फिचर-ब्यानर

स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

१९ मंसिर २०८२,
किसानलाई चैते धान थन्क्याउने चटारो
आर्थिक

तनहुँमा धान उत्पादन बढ्यो

१९ मंसिर २०८२,
Load More
Next Post
दुई एनआरएनएबीच एकता गर्ने सहमति

दुई एनआरएनएबीच एकता गर्ने सहमति

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In