• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रलाई संकटबाट बाहिर निकाल्न एमालेले भूमिका खेल्दैछ : महासचिव पोखरेल

metakhabar by metakhabar
२४ कार्तिक २०८२,
0
राष्ट्रलाई संकटबाट बाहिर निकाल्न एमालेले भूमिका खेल्दैछ : महासचिव पोखरेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रलाई संकटबाट बाहिर निकाल्न नेकपा एमालेले सशक्त भूमिका खेल्दै आएको बताएका छन् ।

सोमबार राष्ट्रियसभा गृहमा आयोजित पार्टीको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देश अप्ठ्यारोमा पर्दा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले सही बाटोमा ल्याउने काम गरेको दाबी गरे । नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने कुरामा एमालेले सधैं अगुवाइ गरेको उनले बताए ।

नेपालको राजनीतिक इतिहासमा देशको विकासमा सबैभन्दा प्रभावकारी काम गर्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार भएको पोखरेलले बताए । एमालेका अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई केपी ओली नेतृत्वको एमाले सरकारले विकास र विस्तार गरेको उनले स्मरण गराए ।

यो सच्चाइलाई बुझेर पार्टी छाडेर गएका नेताहरू एमालेमा फर्किएका उनले बताए । यो क्रम आजबाट सुरु भएको बताउँदै उनले अब निरन्तर रहने स्पष्ट पारे ।

भदौ २३ र २४ गतेको घटनाको सन्दर्भमा पोखरेलले नेपाली नवयुवालाई ढाल बनाएर विध्वंसात्मक कार्य गरिएको बताए । ‘२३ गते स्कूले बालबालिकालाई ढाल बनाएर मुलुकलाई कमजोर बनाउन जुन षडयन्त्र भयो, त्यो षडयन्त्र बाहिर ल्याउन जरुरी छ, विद्यालय गएका विद्यार्थीलाई स्कूल ड्रेसमा आन्दोलनमा ल्याउनु के षड्यन्त्र होइन ?’ उनले भने ।

भदौ २३ र २४ गते भएको षड्यन्त्रका योजनाकार र मतियारको पहिचान गर्न जरुरी रहेका उनले बताए । ‘आज सामाजिक सञ्जालमार्फत एकपछि अर्का दृश्य आउँदो षड्यन्त्र कति गहिरो रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ,’ उनले भने ।

अहिलेको अन्तरिम सरकार नियोजित रूपमा राजनीतिक दललाई कमजोर बनाउने षड्यन्त्रका साथ अघि बढिरहेको उनले बताए । राजनीति कहिल्यै पनि प्रतिशोधात्मक नहुने बताउँदै उनले अहिलेको सरकार प्रतिशोधको भावसहित अघि बढेको पोखरेलको भनाइ छ ।

‘यसले समाजलाई सही दिशा प्रदान गर्न सक्दैन भन्ने कुरा देखिएको छ, त्यसैले २३ र २४ गतेको घटनाले मुलुकलाई दशकौं पछाडि धकेलेको छ, त्यसैले विघटित भएको प्रतिनिधि सभालाई पुन:स्थापित गर्नुपर्छ भन्ने मान्यता हामीले राखेका छौं,’ उनले भने ।

Previous Post

जेन-जी आन्दोलन पछि थपिए १५ दल, १२५ दर्ता

Next Post

कुलमानको पार्टीको नाम उज्यालो नेपाल रहने, चुनाव चिह्न चिम

metakhabar

metakhabar

सम्बन्धित खबर

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

१९ बैशाख २०८३,
Load More
Next Post
कुलमानको पार्टीको नाम उज्यालो नेपाल रहने, चुनाव चिह्न चिम

कुलमानको पार्टीको नाम उज्यालो नेपाल रहने, चुनाव चिह्न चिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In