• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेन-जी आन्दोलन पछि थपिए १५ दल, १२५ दर्ता

metakhabar by metakhabar
२४ कार्तिक २०८२,
0
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 जेन जी आन्दोलन पछि निर्वाचन आयोगमा १५ वटा नयाँ दल दर्ता भएका छन्।

निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने क्रम जारी रहँदा सोमबारसम्म १५ नयाँ दल दर्ता भएको हो । भदौ २३ र २४ गत भएको जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई फागुन २१ गते निर्वाचनको घोषणा भएको छ । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार सोमबारसम्म १६ वटा नयाँ दल दर्ताका लागि निवेदन परेकोमा १५ वटा दर्ता भएका छन्। एउटा दललाई प्रक्रिया पूरा नभएका कारण दर्ता गरिएको छैन ।

आयोगमा हालसम्म १२५ दल दर्ता भएका छन्।

निर्वाचन कार्य तालिका अनुसार मंसिर १ देखि १० सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा रहेको छ। आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ ।

फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले कात्तिक ३० सम्म राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।

थपिए १ लाख ५० हजार नयाँ मतदाता

आयोगले कात्तिक ३० सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न समय तोकेको छ। पछिल्लो समय मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकहरूको घुइचो लागेको छ।

सोमबारसम्म देशैभरिबाट कम्तीमा १ लाख ५० हजार नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको छ।

Previous Post

पाँच वर्षमा छ पटक ठेक्का म्याद थपपछि कालोपत्र गरिँदै

Next Post

राष्ट्रलाई संकटबाट बाहिर निकाल्न एमालेले भूमिका खेल्दैछ : महासचिव पोखरेल

metakhabar

metakhabar

सम्बन्धित खबर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
Load More
Next Post
राष्ट्रलाई संकटबाट बाहिर निकाल्न एमालेले भूमिका खेल्दैछ : महासचिव पोखरेल

राष्ट्रलाई संकटबाट बाहिर निकाल्न एमालेले भूमिका खेल्दैछ : महासचिव पोखरेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In