• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विकल्प नदिई सुकुमबासी बस्तीमा डोजर नचलाउन बालेनलाई ‘जेन–जी मुभमेन्ट अलायन्स’को चेतावनी

metakhabar by metakhabar
२३ कार्तिक २०८२,
0
मेयर बालेन र कर्मचारीको भ्रमण खर्चको नाममा ५२ लाख बढी अनियमितता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘जेन–जी मुभमेन्ट अलायन्स’ले उत्पीडित जनतामाथि दमन र बेवास्ता नगर्न काठमाडौं महानगरपालिकालाई चेतावनी दिएको छ ।

महानगरले आइतबारदेखि सुकुमबासी बस्ती खाली गराउने निर्णय गरेपछि अलायन्सले त्यसप्रति गम्भीर आपत्ति जनाएको हो । आज जारी गरिएको विज्ञप्तिमा अलायन्सले “बसोबास उठाउने होइन, समाधान खोज्ने तयारी गर्नुपर्छ” भन्दै बस्ती भत्काउने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

अलायन्सले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरू कठिन परिस्थितिमा जीवनयापन गरिरहेको उल्लेख गर्दै उनीहरूलाई बारम्बार विस्थापित गर्ने कार्य निन्दनीय भएको जनाएको छ । “देशभित्रै आफ्ना नागरिकलाई आप्रवासी झैँ व्यवहार गरी बास खोस्ने कार्य अमानवीय छ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तामा भनिएको छ, “काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र उपयुक्त विकल्प नदिई फेरि बस्तीहरूमा डोजर लगाउने तयारी गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली जनताको ठूलो हिस्सा आफ्नै देशमा भूमिहीन र बिस्थापित बनाइने ऐतिहासिक राज्यीय अन्याय र सामाजिक असंवेदनशीलताको ख्याल नगरी यस्ता निर्णय गरिनु खेदजनक छ ।”

अलायन्सले बस्ती हटाउने प्रक्रिया कानुनी ढाँचाभित्र रहेर मात्र गर्नुपर्नेमा जोड दिएको छ । मौजुदा ऐन–कानुनले स्पष्ट व्यवस्था गरेको भए पनि त्यसको पालना नगरी “भय र आतंक फैलाउने वातावरण” सिर्जना गरिएको आरोप लगाएको छ ।

विज्ञप्तामा थप भनिएको छ, “निहत्था र उत्पीडित जनतामाथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाओस् । सार्वजनिक सम्पत्ति पहिलो जनताको हो, त्यसपछि मात्र राज्यले त्यसको व्यवस्थापन गर्ने हो भन्ने हेक्का राखी जनउत्तरदायित्वका साथ काम गर्न महानगरपालिका लगायत सबै निकायलाई हामी अनुरोध गर्छौं ।”

अलायन्सले सम्बन्धित समुदायसँग सहमति र वैकल्पिक व्यवस्थापनका माध्यमबाट मात्रै बस्ती व्यवस्थापन गर्न आग्रह गर्दै काठमाडौं महानगरपालिकालाई “साझा सहरको सकारात्मक उदाहरण” प्रस्तुत गर्न आह्वान गरेको छ ।

Previous Post

बालेनलाई दुर्गा प्रसाईंले भने – सुकुमवासी समस्या हुन् जस्तो लागेको भए राम्रो घर बनाइदिनुस्

Next Post

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In